अन्तर्राष्ट्रिय

बोल्टको म्यान्चेस्टर युनाइटेड सपना साकार होला?

गसफोर्ड, अस्ट्रेलिया, ५ भदौ- विश्वकै सर्वाधिक तिब्र गतिका धाबक उसैन बोल्टको म्यान्चेस्टर युनाइटेडबाट फूटबल खेल्ने सपना पूरा होलाजस्तो छ। यी प्रतिभाशाली धाबक बोल्ट अस्ट्रेलियाको सेन्ट्रल कोस्ट म्यारिनर्स क्बलमा आबद्ध भई पहिलो पटक तालिममा सहभागी भएका...

चीनले आफ्नो मुद्राका लागि चलखेल गरेको ट्रम्पको आरोप

काठमाडौं,५ भदौ-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले चिनियाँ सामानमाथि लगाएको महशुलसँग जुध्न चीनले आफ्नो मुद्राका लागि चलखेल गरेको आरोप लगाएका छन् । ट्रम्पले रोयटर्सलाई दिएको एक अन्तर्वार्तामा चीनमाथि यस्तो आरोप लगाएका हुन् । चीन र...

रोनाल्डो, सलाह र मोड्रिच युइएफए वर्ष खेलाडीको मनोनयनमा, मेस्सी आउट

काठमाडौं,५ भदौ –इटालियन फुटबल क्लव युभेन्टस (हालै स्पेनिस क्लव रियाल मड्रिडबाट गएका) का क्रिस्टियानो रोनाल्डो स्पेनिश क्लव रियाल मड्रिडका लुका मोड्रिच र लिभरपुलका मोहम्मद सलाह युइएफए वर्ष पुरुष खेलाडीको शीर्ष तीनको मनोनयनमा परेका छन्।...

न्यूयोर्क टाइम्सले मस्कोसँगको साँठगाँठबारे लेखेपछि बोले डोनाल्ड ट्रम्प

वासिङ्टन,३ भदौ––अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका कर्मचारी डन म्याकगान र अरु कर्मचारीलाई गत राष्ट्रपतीय चुनावमा मस्कोसँगको सम्भावित साँठगाँठका विषयमा भइरहेको अनुसन्धानमा सहयोग गर्न आदेश दिइसकेको बताएका छन्। अमेरिकी अखबार न्यूयोर्क टाइम्सले म्याकगानले विशेष...

ला लिगाको नयाँ सिजनमा बार्सिलोनाले विजयी सुरुवात

काठमाडौं,३ भदौ- ला लिगाको नयाँ सिजनमा लियोनल मेसीले कप्तानको रुपमा  विजयी सुरुवात गरेका छन्।  मेसीको दुई गोल मद्दतमा बार्सिलोनाले अलाभेजलाई ३-० ले पराजित गरेको हो।  अर्को एक गोल फिलिप कोन्टिन्होले थपे। पहिलो हाफमा एक...

कतारमा हुने विश्वकपमा नेपालीमूलकी युवती रेफ्री बन्दै,युरोपियन लिग खेलाउने योजना

काठमाडौं,३ भदौ-नेपालले विश्पकपमा भाग लिन पाउने दिन आउला नआउला। आफ्नो ठाउँमा छ तर नेपाली भाषी एक चेलीले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा रेफ्रिको भूमीका निर्वाह गर्ने मौका पाएकी छन्। निश्चय नै यो...