अन्तर्राष्ट्रिय

एसियाड खेलः नेपालको ब्याडमिन्टन पुरुष टिम क्वाटरफाइनलमा

काठमाडौं,३ भदौ-इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद अन्तर्गत नेपालको ब्याडमिन्टनको पुरुष टिम क्वाटरफाइनलमा पुगेको छ। आज भएको पहिलो चरणको खेलमा नेपालले पाकिस्तानलाई तीन एकले हराएको हो।तीन एकल र दुई युगल प्रतिस्पर्धा समावेश हुने यस...

युरोपा लिग फुटबल इतिहासमा जेनिट सेन्ट पिटर्सबर्गको उत्कृष्ट पुनरागमन

काठमाडौँ,भदौँ १- युरोपा लिग फुटबल इतिहासमा जेनिट सेन्ट पिटर्सबर्गले पछिल्लो ३३ वर्षमा उत्कृष्ट पुनरागमन गरेको छ। पहिलो लेगमा ४–० ले पराजित भएको पिटर्सवर्गले दोस्रो लेगमा सनसनीपूर्ण पुनरागमन गरेको हो। बिहीबार राति भएको दोस्रो लेगमा...

सन्दीपको उत्कृष्ट प्रदर्शन, एक ओभरमा दुई विकेट

काठमाडौं,३१ साउन-नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा आफ्नो जादूमयी प्रदर्शन जारी राखेका छन् । सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट सीपीएल खेलिरहेका सन्दीपले तेस्रो खेलमा पनि २ विकेट लिएका छन्।...

अमेरिकी प्रतिबन्धप्रति उत्तर कोरियाले कडा आलोचना

काठमाडौँ,साउन २७-अमेरिकी प्रतिबन्धप्रति उत्तर कोरियाले कडा आलोचना गरेको छ ।  उत्तर कोरियाको विदेशमन्त्रालयले जारी गरेकोे वक्तब्यमा कयौं सौहार्दपूर्ण वार्ता र व्यवहारका बाबजुद प्रतिवन्ध लगाएर अमेरिकाले सम्बन्ध खतरामा पारेको उल्लेख गरेको छ। आणविक कार्यक्रम तथा...

८५ बर्षको उमेरमा नोबेल पुरस्कार विजेता नायपालको निधन

काठमाडौं,२७ साउन –नोबेल शान्ति पुरस्कार बिजेता विद्याधर सुरजप्रसाद (बीएस) नायपालको निधन भएको छ। इंगल्याण्डको लन्डनमा बसोबास गर्दै आएका भारतीय मूलका नायपालको ८५ बर्षको उमेरमा निधन भएको हो। नायपाल लामो समयदेखि अस्वस्थ रहेका थिए। लन्डनको...

डेब्यु खेलमा सन्दीपको उच्च प्रदर्शन,पहिलो बलमै विकेट

काठमाडौं २५ साउन –नेपाली युवा स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन्।सन्दीपको टीम एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्सका लागि सन्दीपले आफ्नो पहिलो बलम विकेट लिएका हुन्।...