अन्तर्राष्ट्रिय

नेपाल र बंगलादेशबीच आज ‘इनर्जी को-अपरेसन’ सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुँदै

काठमाडौं,२५ साउन-नेपाल र बंगलादेशबीच  उर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर हुँदैछ। समझदारीपत्रमा हस्ताक्षरका लागि बंगलादेशका उर्जा राज्यमन्त्री नसरुल हमिल बिहिबार नेपाल आइसकेका छन्। उर्जा राज्यमन्त्री हमिदले आज उर्जामन्त्री वर्षमान पुनसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसलगत्तै...

चीनद्वारा तीन सन्तानको नीति अंगीकार गरिने

काठमाडौं,२४ साउन –चीनले तीन सन्तानको नीति अंगीकार गर्न सक्ने देखिएको छ।सन् २०१६मा दशकौंको एक सन्तान नीतिलाई हटाएर जोडीहरूलाई दुई सन्तान पाउने अनुमति दिन सक्ने नीति चीनले ल्याएको थियो। चीनमा बुढाबुढीहरूको संख्या धेरै भएको देखिएको...

पन्ध्र बर्ष मुनिको महिला साफ च्याम्पियनसिप फूटबल आजदेखि शुरु

थिम्पु, भुटान, २४ साउन–आजदेखि शुरु हुने १५ वर्षमुनिको (यु–१५) साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन्।थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो ४ बजे खेल हुनेछ। प्रतियोगिताको समूह ए मा...

बिमस्टेक शिखर सम्मेलनका लागि तार व्यवस्थापन

काठमाडौँ, २४ साउन–काठमाडौँ महानगरापलिकाले सडक छेउमा अव्यवस्थित रूपमा छरिएर रहेको तार व्यवस्थापन गर्न थालेको छ। आगामी भदौ १४ र १५ गते काठमाडौँमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) शिखर...

चीनमा भएको अल्ट्रा ५५ किलोमिटर म्याराथनको उपाधि सुनमायालाई

काठमाडौँ, २४ साउन – चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टिएचटी) म्याराथनको उपाधि नेपाली धाविका सुनमाया बुढाले जितेकी छिन्। बुधबार बिहान सम्पन्न खेलमा विश्वका ९३ देशका २९३ खेलाडीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन्। सुनमायाले...

केरुङ–काठमाडौं रेलमार्गको डेमोःभदौको पहिलो हप्ता सार्वजनिक गरिदै

काठमाडौं,२२ साउन -केरुङ–काठमाडौं रेलमार्गको डेमो अवको केही दिनमै बेइजिङमा सार्वजनिक गरिने भएको छ। चिनीयाँ प्राविधिकहरुले पूर्व सम्भाव्यता अध्ययन गरिहेको केरुङ- काठमाडौं रेलमार्गको डेमो सार्वजनिक गरिने भएको हो। चिनीयाँ प्रविधिमा निर्माण हुन लागेको काठमाडौं–केरुङ रेलमार्गको डेमो...