बिजनेस

२३ अर्व ४३ करोडको कारोबार हुँदा ३४ अंकले बढ्यो शेयर

काठमाडौं । मंगलबार घटेको नेप्से परिसूचक बुधबार फेरि बढेको छ । आज नेप्से सूचक ३४.२९ विन्दुले बढेर २९५७.७५ अंकमा पुगेको छ । २३ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी शेयर कारोबार भएको छ । १३...

भौतिक संरचना निर्माणलाइ गुणस्तरीय बनाउने बारे राजधानीमा अन्तराष्ट्रिय सम्मेलन

काठमाण्डौ । संरचना निर्माण गर्दा त्यसको  गुणस्तर र दिगोपना कायम गर्न नविनतम प्रविधिको समुचित प्रयोगलाइ बिशेष ध्यान दिनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन भेनस कन्स्ट्रक्सन एण्ड वाटरप्रुफिङ प्रा. लि. ले काठमाण्डौमा आयोजना गरेको “Innovative...

आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो । बजेटको कार्यान्वयनबाट आगामी...

विद्युतीय गाडीको आयात उच्च, ९अर्ब ३६ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन

काठमाडौं । सरकारको प्रोत्साहनका कारण नेपालमा विद्युतीय गाडीको आयात उच्च भएको छ । चालू आर्थिक वर्षको १० महिना अर्थात् साउनदेखि वैशाखसम्म आठ हजार वटाभन्दा धेरै विद्युतीय गाडी भित्रिएका छन् । भन्सार विभागका अनुसार साउनदेखि...

वार्षिक १३ खर्बको विद्युत् निर्यात भए व्यापार घाटा अन्त्य हुन्छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वार्षिक १३ खर्ब बराबरको विद्युत् निर्यात गर्न सके व्यापार घाटाको अवस्था अन्त्य हुने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का पदाधिकारीसँगको भेटमा गभर्नर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा

बुटवल ।  भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अब ९ प्रतिशतमात्र बाँकी छ । ३१ डिसेम्बर २०१४ बाट काम शुरु भएको विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत पुगेको छ । निर्माणको क्रममा आईसीबी १...