-
काठमाडौं । मंगलबार घटेको नेप्से परिसूचक बुधबार फेरि बढेको छ । आज नेप्से सूचक ३४.२९ विन्दुले बढेर २९५७.७५ अंकमा पुगेको छ । २३ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी शेयर कारोबार भएको छ । १३ मध्ये १० वटा समूहका सुचक बढेका छन् ।
फाइनान्स समूह सबैभन्दा बढीले वृद्धि भएको छ । ९ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ३३२ कम्पनीको ५ करोड १२ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । ८६ करोड ५८ लाखसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अगाडि छ ।
News Desk 0 response बुधबार, साउन ३०, २०८१
सम्बन्धित शीर्षकहरु
भौतिक संरचना निर्माणलाइ गुणस्तरीय बनाउने बारे राजधानीमा अन्तराष्ट्रिय सम्मेलन
सोमवार, जेष्ठ २१, २०८१
वार्षिक १३ खर्बको विद्युत् निर्यात भए व्यापार घाटा अन्त्य हुन्छ : गभर्नर अधिकारी
मङ्लबार, अशोज २, २०८०-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
