बिजनेस

सुनको भाउः ९६ हजार कायम

आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार तीन सय पुगेर हालसम्मकै उच्च रेकर्ड कायम गरेकोछ। शुक्रबार प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको सुन पाँच सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो। शुक्रबार चाँदीको...

सिद्धार्थ राजमार्गमा पहिरोले ट्रक पुर्यो

सिद्धार्थ राजमार्गमा हिजो साँझदेखि गएको पहिरोले एउटा ट्रक  पुरेको छ  । चालक र सह चालक भने भागेर बाँच्न सफल भएका छन् ।  तानसेन नगरपालिका वडा नम्वर ८ को  गैडेपुल नजिकै माथिबाट  गएको पहिरोले लु १ क...

तातोपानी भन्सार नाकामा एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९राजश्व सङ्कलन

नेपाल–चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९ रूपैयाँ राजश्व सङ्कलन भएको छ। सो आर्थिक वर्षमा राजश्व सङ्कलन गर्न वार्षिक लक्ष्य नतोकिएको हुँदा...

मेलम्ची खानेपानीको सुरूङभित्र, पानी परीक्षण गर्न गएका इञ्जिनियर सहितको टोली बेपत्ता

मंगलबार मध्यान्ह साढे १२ बजेतिर मेलम्ची सुरूङमा ड्याम्म आवाज आयो। मेलम्ची खानेपानीको मुहानस्थल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानमा रहेको टनेलको ढोका एक्कासि खुल्यो। ठूलो आवाज परैसम्म सुनियो। एकैछिनमा सुरूङभित्रबाट पानीको भेल आयो।...

मयुर यातायात सोमबारदेखि काठमाडौं उपत्यकामा संचालन

मयुर यातायात प्रालिले सोमबारदेखि काठमाडौं उपत्यकामा बस चलाउन थालेको छ। हाल ६ ओटा बसबाट सेवा सुरू गरिएको मयुर यातायातका अध्यक्ष मोहनबहादुर श्रेष्ठले जानकारी दिए। ‘लामो समयदेखि ग्यारेजमा थन्किएको भएर सबै गाडी एकैपटक निकाल्न सकिएन।...

पहिरोपीडित भोटेकोशी गाउँपालिकालाई रु दुई लाख र बाह्रबिसे नगरपालिकालाई रु तीन लाख , चौतारा साँगाचोकगढी नगरपालिकाले सहयोग गर्ने

चौतारा साँगाचोकगढी नगरपालिकाले भोटेकोशी गाउँपालिकालाई रु दुई लाख र बाह्रबिसे नगरपालिकालाई रु तीन लाख गरी रु पाँच लाख सहयोग गर्ने भएको छ। असार २४ गते रातिको अविरल वर्षाका कारण भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका...

45