बिजनेस

करकाे भार बढेकाेमा अर्थमन्त्री खतिवडाले चासाे व्यक्त गर्दै

काठमाडौं,साउन २९-स्थानीय तह, प्रदेश र केन्द्र सरकारले अाफ्नै ढंगले कर उठाएकाे र करकाे भार बढेकाेमा अर्थमन्त्री डा. युवराज खतिवडाले चासाे व्यक्त गरेका छन्। उनले वित्तीय संघीयता कार्यान्वयन भएकाे पहिलाे महिनामा केही समस्या देखिए पनि...

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको पद धराप

काठमाडौं,साउन २९-दोस्रो पटकपनि स्पष्टिकरण सोधिएपछि नेपाल टेलिकमकी प्रबन्ध निर्देशक र्(एमडी) कामिनी राजभण्डारीको पद धरापमा परेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार (२५ साउन) दोस्रो पटक स्पष्टिकरण सोधेको थियो। सरकारले दिएको कार्यसम्पादन शर्तहरुमा प्रगति...

नेपालमा लगानी गर्न अर्थमन्त्री डा खतिवडाको आग्रह

वाशिङटन डिसी, २१ साउन-अर्थमन्त्री डा युवराज खतिवडाले विदेशमा बसोबास गरिरहेका नेपालीलाई पर्यटन, वित्त तथा अन्य विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्। अर्थमन्त्रीले आइतबार मेरिल्याण्डमा आयोजित प्रवासी मञ्चको कार्यक्रममा सहभागी गैर आवाशीय नेपाली(एनआरएन)लाई लगानीको...

बोनस सेयर जारी गरी पुँजी बढाउँदै आयल निगम

काठमाडौं,११ साउन- नेपाल आयल निगमले बोनस सेयर जारी गरेर चुक्ता पुँजी बढाउन लागेको छ । शुक्रबार हुने निगमको ३६ औं वार्षिक साधारणसभामा यो प्रस्ताव पारित गर्दै बोनस सेयर जारी गर्न लागिएको हो । गतवर्ष निगमले सेयर...

प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा दुई किलो सुन अपुग

गोरखा,साउन८- जिर्णोद्वारको काम चलिरहेको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा दुई किलो सुन अपुग भएको छ। मन्दिरको छाना, गजुरलगायतका भागमा लगाउन १६ किलो सुन प्रयोग भइसकेको छ,भनेअझै विभिन्न भागमा लगाउन दुई किलो सुन अपुग भएको मनकामना...

राजस्व संकलनको लक्ष्य वीरगञ्ज भन्सारले भेट्न सकेन

८ साउन, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय र सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले अघिल्लो आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएका छन् । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई १ खर्ब ३४ अर्ब...