अन्तर्राष्ट्रिय

भारतका वरिष्ठ पत्रकार नैयरको ९५ वर्षको उमेरमा निधन

काठमाडौँ,भदौ ७-भारतका वरिष्ठ पत्रकार कुलदीप नैयरको निधन भएको छ। उनको बिहीबार बिहान नयाँ दिल्लीस्थित दिल्ली अस्पतालमा ९५ वर्षको उमेरमा निधन भएको हो। सन् १९२४ जन्म अगस्ट १४ मा अहिलेको पाकिस्तानको सियालकोटमा जन्मिएका नैयरले यूएनआई, पीआईबी,...

भारतलाई चीन विरोधी खेमामा तान्न खोज्दै अमेरिका

काठमाडौं,६ भदौ-चीनको महत्वाकांक्षी अन्तर्राष्ट्रिय पूर्वाधार बृहत परियोजना द बेल्ट एन्ड रोड इन्सिएटिभ अफ चाइनामा संलग्न नभएको भारतलाई अमेरिकाले आफू नेतृत्वको पूर्वाधार परियोजनामा सामेल गराउने प्रयास गरिरहेको छ । यो साताको शुरूमा भारतले अमेरिका ,...

चन्द्रमामा पानीको भाग रहेको पुष्टि

काठमाडौँ,भदौ ६-जीवनका लागि अत्यावश्यक पर्ने पानीको अस्तित्व चन्द्रमामा रहेको पुष्टि भएको दावी बैज्ञानिकहरुले दिएका छन्।चन्द्रमामा कुनै प्राणीको अस्तित्व रहे नरहेको विषयमा बैज्ञानिकहरुको अध्ययन जारी रहँदा त्यहाँ पानीको भाग रहेको पुष्टि भएको हो। चन्द्रमामा ‘बरफ’...

बिमस्टेकमा राष्ट्र प्रमुखलाई देखाउनका लागि दिउँसो खाल्डा खुल्डी परिँदै, सवारीसाधान जाम हुँदा यात्रुलाई सास्ती

काठमाडौं,६ भदौ-उपत्यकाका सडकमा देखिएका खाल्डा खुल्डी पुर्न सरकारलाई अहिले भ्याइ नभ्याई छ। काठमाडौंमा अर्को हप्तादेखि शुरु हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा सहभागि हुने राष्ट्र प्रमुखलाई देखाउनकै लागि...

एशियाली खेलकूदको पाँचौ दिन नेपालले पुरुष भलिबलमा आज पहिलो खेल चाइनिज ताइपेइसँग खेल्दै

काठमाडौँ, ६ भदौ- इण्डोनेसीयाको जकार्तामा जारी अठारौँ काठमाडौँ, ६ भदौ- इण्डोनेसीयाको जकार्तामा जारी अठारौँ एशियाली खेलकूदको पाँचौ दिन आज नेपालले पुरुष भलिबलमा आज पहिलो खेल चाइनिज ताइपेइसँग खेल्दैछ । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र...

इरानको पहिलो लडाकू बिमान सार्वजनिक

तेहरान, ५ भदौ-इरानले तेहरानमा आयोजित प्रतिरक्षा प्रदर्शनीका अवसरमा मङ्गलबार पहिलो घरेलु लडाकू बिमान सार्वजनिक गरेको छ। राज्य नियन्त्रित टेलिभिजनले इरानी राष्ट्रपति हस्सन रौहानीलाई राष्ट्रिय प्रतिरक्षा उद्योगको प्रदर्शनीमा राखिएको नयाँ “कौसार” विमानको ककपिटमा बसेको देखाएको...