प्रविधि

सिद्धार्थ राजमार्गमा पहिरोले ट्रक पुर्यो

सिद्धार्थ राजमार्गमा हिजो साँझदेखि गएको पहिरोले एउटा ट्रक  पुरेको छ  । चालक र सह चालक भने भागेर बाँच्न सफल भएका छन् ।  तानसेन नगरपालिका वडा नम्वर ८ को  गैडेपुल नजिकै माथिबाट  गएको पहिरोले लु १ क...

अनलाइन कक्षा बन्द गर्नेनिजी विद्यालय सञ्चालकको निर्णय

काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले साउन १ गतेदेखि अनलाइन कक्षासहित सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु स्थगन गर्ने निर्णय गरेका छन् । यस्तै शिक्षक–कर्मचारीहरुलाई बेतलवी घर बिदा दिने निर्णय समेत निजी विद्यालयले गरेका छन् । प्याब्सनका अध्यक्ष...

मयुर यातायात सोमबारदेखि काठमाडौं उपत्यकामा संचालन

मयुर यातायात प्रालिले सोमबारदेखि काठमाडौं उपत्यकामा बस चलाउन थालेको छ। हाल ६ ओटा बसबाट सेवा सुरू गरिएको मयुर यातायातका अध्यक्ष मोहनबहादुर श्रेष्ठले जानकारी दिए। ‘लामो समयदेखि ग्यारेजमा थन्किएको भएर सबै गाडी एकैपटक निकाल्न सकिएन।...

नेपालमा थप २९३ कोरोना संक्रमित थपिए,थपिएसँगै कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ

काठमाडौं । नेपालमा थप २९३ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ सय ९३ थपिएसँगै कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....

कोरोना रोकथाम तथा उपचार प्रक्रिया थप प्रभावकारी बनाउन सातै प्रदेशलाई स्वास्थ्य मन्त्रालयले दियो निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम तथा उपचार प्रक्रिया थप प्रभावकारी बनाउन सातवटै प्रदेशलाई विशेष सर्कुलर पठाउदै चिकित्सकहरु परिचालन गर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयको मन्त्रिस्तरको निर्णयअनुसार विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ (कोरोना...

मेलम्चि खानेपानि झमेलामा ,स्थानीय आक्रोशित

काठमाडौं : स्थानीय बिक्रेतासँग किनेको मोबाइल रिचार्ज कार्डदेखि खाजा नास्ता तिर्न बाँकी छ। प्राविधिक समितिले स्थानीय बिक्रेतालाई भुक्तानी नदिने मनसायको प्रतिवेदन दिएपछि आक्रोश पैदा भएको हो। पीडित संघर्ष समितिका संयोजक विष्णुमणि आचार्यले भने, ‘स्थानीय बिक्रेताको...

45