प्रविधि
जङ्गी अड्डामा पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण
नेपाली सेनाले २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि अवस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेको छ । सो अवसरमा आयोजित विशेष समारोहमा प्रधानसेनापति...
आइतवार, पुस २७, २०७६उच्च लेकाली क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
मङ्गलबारदेखिको मौसममा आएको परिवर्तनले यहाँका पहाडी तथा हिमाली जिल्ला बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ । डोटीको खप्तडस्थित...
बिहिबार, पुस २४, २०७६अष्ट्रेलियामा पानी परेसँगै तापक्रम घटेको छ
अष्ट्रेलियामा पानी परेसँगै तापक्रम घटेको छ तर अधिकारीले डढेलोले पुनः उग्र रुप लिने चेतावनी दिएका छन् । सिड्नीदेखि मेलबर्नसम्म सुटी नामको वर्षा भएको छ । न्यू साउथ वेल्सका केही स्थानमा खण्डवृष्टि भएको रिपोर्टमा उल्लेख...
सोमवार, पुस २१, २०७६उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यावले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाए
काठमाडौं । उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यावले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएको २ घण्टा नबित्दै शहरी विकास मन्त्री मोहम्मद इस्तियार राईले प्रधानमन्त्री समक्ष राजीनामा पत्र बुझाएका छन् ।...
बिहिबार, पुस १०, २०७६प्रधानमन्त्रीओलीले अस्पतालको वेड बाट ट्वीट गर्र्दै ,आफ्नो स्वास्थ्यमा तीव्र गतिमा सुधार भइरहेको जानकारी दिए
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले अस्पतालको शैय्याबाटै ट्वीट गर्र्दै आफ्नो स्वास्थ्यमा तीव्र गतिमा सुधार भइरहेको जानकारी दिएका छन् । उनले शुभेच्छा प्रकट गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त समेत गरेका छन् ।...
बिहिबार, मंसिर १२, २०७६धानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको आज पनि डायलासिस गरिने
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको आज पनि डायलासिस गरिने भएको छ। यसअघि गत बुधबार र बिहीबार दुई पटक मिर्गौलाको डायलासिस गरेका प्रधानमन्त्री ओली आइतबार तेस्रो पटक डायलासिसका लागि धापासीस्थित ग्रान्डी अस्पताल जान लागेका हुन्।...
आइतवार, कार्तिक १७, २०७६-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
