-
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको आज पनि डायलासिस गरिने भएको छ।
यसअघि गत बुधबार र बिहीबार दुई पटक मिर्गौलाको डायलासिस गरेका प्रधानमन्त्री ओली आइतबार तेस्रो पटक डायलासिसका लागि धापासीस्थित ग्रान्डी अस्पताल जान लागेका हुन्।
निबार बसेको नेकपा सचिवालय बैठकमा पनि प्रधानमन्त्री ओलीले शनिबार र आइतबारमा एक पटक डायलासिस गर्नु पर्ने जानकारी गराएका थिए।
सचिवालय बैठक १ घन्टा बसेपछि आइतबार बस्ने गरी स्थगित भए पनि अहिलेसम्म बैठकको समय तय भएको छैन।
प्रधानमन्त्रीले मन्त्रिपरिषदको बैठक भने ११ बजे बलुवाटारमा बोलाएका छन्।
News Desk 0 response आइतवार, कार्तिक १७, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
