-
मयुर यातायात प्रालिले सोमबारदेखि काठमाडौं उपत्यकामा बस चलाउन थालेको छ।
हाल ६ ओटा बसबाट सेवा सुरू गरिएको मयुर यातायातका अध्यक्ष मोहनबहादुर श्रेष्ठले जानकारी दिए।
‘लामो समयदेखि ग्यारेजमा थन्किएको भएर सबै गाडी एकैपटक निकाल्न सकिएन। अहिले ६ ओटा गाटी सञ्चालनमा छन्।
सरकारले असार २६ गतेदेखि जिल्लाभित्र र काठमाडौंको हकमा उपत्यकाभित्र छोटा दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने अनुमति दिएको थियो। केही यातायात व्यवसायी भने विभिन्न माग राख्दै सेवा दिन नसक्ने बताउँदै आएका छन्।
News Desk 0 response सोमवार, असार २९, २०७७
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
