-
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम तथा उपचार प्रक्रिया थप प्रभावकारी बनाउन सातवटै प्रदेशलाई विशेष सर्कुलर पठाउदै चिकित्सकहरु परिचालन गर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयको मन्त्रिस्तरको निर्णयअनुसार विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस ) रोगका कारण नेपालले समेत विशेष तयारी तथा उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउन प्रदेश अन्र्तगत कार्यरत मेडिकल अधिकृत, वा सो सरह शैक्षिक योग्यता भएका, वरिष्ठ चिकित्सकहरु तथा नेपाल सरकारको छात्रवृतिमा अध्ययन एमडीएमएसका विद्यार्थी तथा एमवीवीएस का विद्यार्थीहरुलाई कोरोना रोकथाममा लाग्न र खटाउन निर्देशन दिएको हो ।
स्वास्थ्य मन्त्रालयले चार बुँदे सर्कुलर जारी गर्दै प्रदेश अन्तर्गत सरकारको छात्रवृत्तिमा अध्ययनपछि कार्यरत मेडिकल अधिकृतहरु (एमबीबीएस वा सो सरह शैक्षिक योग्यता भएकाहरुलाई खटाएको निकायमा न्युनतम सेवा प्रवाह नरोकिने गरी अवाश्यक्ता अनुसार परिचालन गर्न सातै प्रदेशलाई निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयको निर्देशनमा प्रदेश अन्तर्गत सञ्चालन रहेका मेडिकल कलेजहरुमा सरकारको छात्रवृतिमा अध्ययन गरिरहेका एमवीवीएस विद्यार्थीहरुलाई आवाश्यक समन्वय गरेर कोभिड १९ नियन्त्रणमा सहयोगिको रुपम परिचालन गर्न भनिएको छ ।
News Desk 0 response आइतवार, चैत्र ९, २०७६
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२

