खेलकुद

रोनाल्डो युभेन्टसमा आएलगत्तै सिरी ए बाट फाइदा लिन सक्ला नसक्ला भन्ने विषयमा बहस

काठमाडौं,१ भदौ-सिरी एमा कहिले पनि वान म्यान शो चल्दैन र यो क्रिस्टियानो रोनाल्डोका बारेमा मात्रै पनि होइन । यद्यपि, युभेन्टसमा उनको आगमनसँगै एक बल पनि नहिर्काइएको अवस्थामा एक किसिमको तरंग आइसकेको छ । पाँच...

‘एशियाड’ फुटबलमा नेपाल र भियतनाम आमने-सामने भिड्दै

काठमाडौं,३१ साउन –इन्डोनेशियामा जारी १८ औं एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत पुरुष फुटबलमा नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्ने भएको छ। विभाहा मुक्ति स्टेडियममा हुने दुई टिमबीचको खेल नेपाली समयअनुसार आज साँझ ६ः३० बजेपछि शुरु हुनेछ।...

नेपाल भियतनामविरुद्ध प्रतिस्‍पर्धा गर्दै

काठमाडौं,साउन ३१- नेपाली राष्ट्रिय फुटबल टिमले एसियाड फुटबलअन्तर्गत दोस्रो खेलमा बिहीबार (आज) भियतनामविरुद्ध प्रतिस्‍पर्धा गर्दै छ। पहिलो खेलमा सनसनीपूर्ण प्रदर्शन गरेको नेपालले अघिल्लो चरणमा आस कायमै राख्न पनि भियतनामलाई पराजित गर्नुपर्ने चुनौती रहेको छ।...

भारतीय क्रिकेट टिमका पूर्व कप्तान वाडेकरको निधन

काठमाडौं,३१ साउन-भारतीय क्रिकेट टिमका पूर्व कप्तान अजित वाडेकरको निधन भएको छ। बुधबार राति उनको ७७ वर्षको उमेरमा मुम्बईको जसलोक अस्पतालमा निधन भएको हो। सन् १९४१ को अप्रिल फुलमा जन्मिएका वाडेकर विदेशी भूमिमा क्रिकेट श्रृंखला...

सन्दीपको उत्कृष्ट प्रदर्शन, एक ओभरमा दुई विकेट

काठमाडौं,३१ साउन-नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा आफ्नो जादूमयी प्रदर्शन जारी राखेका छन् । सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट सीपीएल खेलिरहेका सन्दीपले तेस्रो खेलमा पनि २ विकेट लिएका छन्।...

भेट्रान कप फुटबल आजदेखि शुरु

काठमाडौँ, २८ साउन –चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा खुला भेट्रान कप सिक्स ‘ए’ साइड फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ।प्रतियोगितामा मोफसलका पाँचसहित १४ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक भरत थापाले जानकारी दिए। नकआउट आधारमा हुने प्रतियोगिताका...