खेलकुद

डेब्यु खेलमा सन्दीपको उच्च प्रदर्शन,पहिलो बलमै विकेट

काठमाडौं २५ साउन –नेपाली युवा स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन्।सन्दीपको टीम एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्सका लागि सन्दीपले आफ्नो पहिलो बलम विकेट लिएका हुन्।...

नेपाली यु–२३ फुटबल टोलीले आज दोस्रो अभ्यास खेल खेल्दै

काठमाडौँ, २५ साउन– एशियाली खेलकूदको तयारीस्वरुप थाइल्याण्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फूटबल टोलीले आज त्यहाँको यू–२३ टोलसँग दोस्रो अभ्यास खेल खेल्दैछ। थाइल्याण्डको यू–२३ टोलीसँग आज दिउँसो बैंककस्थित थाम्मासत युनिभर्सिटी मैदानमा खेल्ने अखिल नेपाल फूटबल संघ...

पन्ध्र बर्ष मुनिको महिला साफ च्याम्पियनसिप फूटबल आजदेखि शुरु

थिम्पु, भुटान, २४ साउन–आजदेखि शुरु हुने १५ वर्षमुनिको (यु–१५) साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन्।थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो ४ बजे खेल हुनेछ। प्रतियोगिताको समूह ए मा...

चीनमा भएको अल्ट्रा ५५ किलोमिटर म्याराथनको उपाधि सुनमायालाई

काठमाडौँ, २४ साउन – चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टिएचटी) म्याराथनको उपाधि नेपाली धाविका सुनमाया बुढाले जितेकी छिन्। बुधबार बिहान सम्पन्न खेलमा विश्वका ९३ देशका २९३ खेलाडीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन्। सुनमायाले...

नेपालको यु-१९ राष्ट्रिय टोलीलाई भारतले दियो क्रिकेट सिरिज खेल्ने निम्तो

काठमाडौं,२२ साउन –नेपाली यु- १९ राष्ट्रिय टोलीले भारतमा चार टोलीबीच हुने यू–१९ एकदिवसीय क्रिकेट सिरिज खेल्ने निमन्त्रण आएको छ।भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू–१९...

पारस खड्का भन्छन्,‘आसन्न एसिया कपको नेपालका लागि राम्रो अवसर’

काठमाडौं,२१ साउन-अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सफलता हाँसिल गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार बिहान नेपाल फर्किएको छ। नेपाली टिम सोमबार बिहान जेट एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो। नेदरल्याण्ड्समाथि दोस्रो तथा अन्तिम खेलमा एक...