अन्तर्राष्ट्रिय
मिस नेपाल शृङखला खतिवडा मिस वर्ल्ड २०१८ को अन्तिम १२ बाट बाहिरिन्
काठमाडौं २३ मंसिर-मिस नेपाल शृङखला खतिवडा मिस वर्ल्ड २०१८ को अन्तिम १२ बाट बाहिरिएकी छिन्। २०१८ को मिस वर्ल्डको ताज भने मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले पहिरेकी छन्। प्रतिस्पर्धी ११८ देशका सुन्दरीलाई पछि...
आइतवार, मंसिर २३, २०७५रोनाल्डो र मेस्सीको १० वर्षे साम्राज्य तोड्दै क्रोएशियाली कप्तान लुका मोड्रिचले पाए ‘बेलोन डी’ओर
काठमाडौं,१८ मंसिर- लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोको बर्चश्व तोड्दै रियल म्याड्रिड र क्रोएशियाका मिडफिल्डर लुका मोड्रिचले विश्वका उत्कृष्ट फुटबल खेलाडी प्रतिष्ठित बेलोन डी’ओर अवार्ड जितेका छन् । यसअघि लगातार १० वर्षसम्म लियोनल मेस्सी र क्रिस्टियानो...
मङ्लबार, मंसिर १८, २०७५जलवायु परिवर्तनमा नगरेको कसुरको सजायँ नेपाली भोग्नु हुँदैनः राष्ट्रपति भण्डारी
क्याटविस, १८ मङ्सिर-राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल पृथ्वीको तापक्रम नियन्त्रण गर्न ठूलो योगदान दिने मुलुक भए पनि नेपाली जनताले आफूले कहिल्यै नगरेको गल्तीका कारण सजाय भोग्नुपरेको बताएकी छन्। पोल्याण्डमा भइरहेको जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४...
मङ्लबार, मंसिर १८, २०७५अपांगता भएका व्यक्तिलाई विकासको मूल प्रवाहमा ल्याउन राष्ट्रपति भण्डारीको जोड
काठमाडौँ, १७ मंसिर- राष्ट्रपति विद्यादेवी भण्डारीले अपांगता भएका व्यक्तिलाई विकासको मूल प्रवाहमा ल्याई आत्मनिर्भर बनाउनुपर्ने बताएकी छन । २७ औं अन्तर्राष्ट्रिय अपांग दिवसका अवसरमा आज संयुक्त राष्ट्रसङ्घीय अपांगतासम्बन्धी महासन्धिमा उल्लेखित अधिकार सुनिश्चितताका लागि अपाङ्गता भएका...
सोमवार, मंसिर १७, २०७५नेपाल-बंगलादेश ऊर्जा संयन्त्रको पहिलो बैठक आज
काठमाडौं,१७ मंसिर- नेपाल र बंगलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक आज सोमबार काठमाडौंमा सुरु हुँदैछ । बंगलादेशसँग ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको पहिलो बैठक काठमाडौंमा बस्न लागेको हो । बैठक सोमबार र मंगलबार दुई दिनसम्म...
सोमवार, मंसिर १७, २०७५अफगानिस्तानमा तालिवानको अाक्रमणमा परी ११ नेपाली घाइते
काठमाडौं,१४ मंसिर-अफगानिस्तानको काबुलमा तालिवानले गरेको आक्रमणमा परी ११ जना नेपाली घाइते भएका छन । घाइते १६ मध्ये ११ नेपाली भएको पुष्टि भएको बीबीसीले जनाएको छ । बीबीसीले घाइतेमध्ये ११ नेपाली र ५ बेलायती नागरिक...
शुक्रबार, मंसिर १४, २०७५-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
