अन्तर्राष्ट्रिय

अफगान सुरक्षाफौजको मृत्युदर बढ्यो, नयाँ भर्नामा समस्या

काबुल, ७ मङ्सिर- तालिबानी लडाकूसँगको भिडन्तमा अनगिन्ती साथीहरु गुमाएसँगै अफगानी सुरक्षाकर्मीहरु सेवाबाट पलायन हुन थालेका छन् । अझ, कतिपय सैनिकको तलब सेनाका उच्च अधिकारीले नदिएको उनीहरुको गुनासो छ । अफगानी सेनामा कार्यरत बेग मात्र होइन...

क्रिकेटः महिला विश्वकपमा इङल्यान्ड र अस्ट्रेलिया भिड्ने

नर्थसाउन्ड, एन्टिगा, ७ मङ्सिर-वेस्ट इन्डिजमा जारी महिला टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएका सेमिफाइनल खेलमा इङ्ल्यान्ड र अस्ट्रेलिया विजयी भएका छन् । पहिलो खेलमा इङ्ल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको छ । टस...

आत्मघाती आक्रमणको अमेरिकाद्धारा निन्दा

वासिङटन डिसी, संयुक्तराज्य अमेरिका, ५ मङ्सिर- अफगानिस्तानको काबुलमा मङ्गलबार भएको आत्मघाती आक्रमणको अमेरिकाले निन्दा एवं भत्र्सना गरेको छ ।यस आक्रमणमा परी कम्तीमा ५० जनाको मृत्यु हुनुको साथै कैयौं व्यक्ति घाइते भएका थिए। मुसलमानहरुका धर्मगुरु मोहमदको...

नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) मा अनुबन्धित भएका छन्

काठमाडौं,,५ मंसिर– नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) मा अनुबन्धित भएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । उनले खेल्ने यो नवौं विदेशी लिग हुनेछ। मंगलबार पाकिस्तानको इस्लामाबादमा भएको खेलाडी...

सन्दीपले फेरि आईपीएल खेल्ने पक्‍का

काठमाडौं,३० कार्तिक –नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सन् २०१९ को सिजन पनि विश्वकै चर्चित र महँगो फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन् । उनलाई सिजनअघि नै पूर्वक्लब दिल्ली डेयरडेभिल्सले...

‘कोलम्बो प्रोसेस’को बैठक बिहीबारदेखि काठमाडौँमा

काठमाडौँ, २८ कात्तिक- आप्रवासी श्रमिकका साझा हकहित र चासोबारे परामर्श एवं अन्तर्राष्ट्रिय आप्रवासन र अनुबन्धमा आधारित श्रमका विषयमा छलफल गर्न भोलिदेखि राजधानीमा ‘कोलम्बो प्रोसेस’को बैठक हुँदैछ । बैठकमा १२ देशका मन्त्री, उच्च अधिकारी एवं सरोकारवालाले...