-
काठमाडौं,,५ मंसिर– नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) मा अनुबन्धित भएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
उनले खेल्ने यो नवौं विदेशी लिग हुनेछ। मंगलबार पाकिस्तानको इस्लामाबादमा भएको खेलाडी ‘अक्सन’मा उनलाई लाहोर क्वालान्डर्सले लिएको हो। क्लबले लेग स्पिनर सन्दीपलाई गोल्ड क्याटेगोरीअन्तर्गत अनुबन्ध गर्यो।
लाहोरले गोल्ड क्याटेगोरीको पहिलो चरणमै सन्दीपलाई सुरक्षित गरेको थियो। पीएसएलको गोल्ड क्याटेगोरीका खेलाडीले कम्तीमा ५० हजार अमेरिकी डलर पाउँछन्। सन्दीपसँगै विश्वकै चर्चित खेलाडी दक्षिण अफ्रिकाका एबी डी भिलियर्स, पाकिस्तानका मोहम्मद हाफिज, वेस्ट इन्डिजका कार्लोस ब्राथवेट र न्युजिल्यान्डका कोरी एन्डर्सनले लाहोरबाटै खेल्ने छन्।
News Desk 0 response बुधबार, मंसिर ५, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
