अन्तर्राष्ट्रिय

मेक्सिकोमा पाइप पड्केर मृत्यु हुनेको संख्या ८५ पुग्यो

मेक्सिको सिटी, ७ माघ-मेक्सिकोको मध्य क्षेत्रमा गत शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ८५ पुगेको छ । घाइते भएर अस्पतालमा उपचार गराइरहेका मध्ये थप केहीको मृत्यु भएकाले मृत्यु हुनेको संख्या बढेर...

चिलीमा ६.७ म्याग्नीच्यूडको भूकम्प

सान्टियागो, ६ माघ–दक्षिण अमेरिकी राष्ट्र चिलीको उत्तरी भेगमा ६ दशमलब ७ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । अमेरिकी सर्भेका अनुसार जमिनबाट करिब ५३ किलोमिटर गहिराईमा रहेको उक्त भूकम्पको केन्द्रविन्दु चिलीको कोकिम्बो...

आँधी र पहिरोमा परी फिलिपिन्समा एक सय २६ को मृत्यु

मनिला, २२ पुस-क्रिसमसपछि आएको आँधी र पहिरोमा परी फिलिपिन्समा मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ ।आँधीपछि आएको बर्षा र बर्षापछि आएको पहिरोमा परी आइतबारसम्म मृत्यु हुनेहरुको संख्या १ सय २६ पुगेको अधिकारीहरुले...

देश बाहिर क्रिकेटमा चम्किँदै सन्दीप

काठमाडौँ– दुई वर्षअघि अष्ट्रेलियाली क्रिकेट खेलाडी माइकल क्लार्कसँगै उभिएर नेपाली युवा बलर सन्दीप लामिछानेले भनेका थिए, ‘बिग ब्यास खेल्ने सपना देखेको छु ।’  अहिले तिनै १८ वर्षीय सन्दीपले अष्ट्रेलियाको ‘बिग ब्यास’ लिगमा मेलबर्न स्टार्सबाट खेल्दै...

भारतको बिधानसभा निर्वाचन मतगणना, भाजपा र कङ्ग्रेसबीच कडा टक्कर

काठमाडौं,२५ मंसिर-  भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना जारी छ । मतगणनाको प्राप्त पछिल्लो विवरण अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी र राहुल गान्धी नेतृत्वको कङ्ग्रेस आईबीच कडा टक्कर भइरहेको छ । हालै...

रेलबारे छलफल गर्न १४ सदस्यीय चिनियाँ टोली नेपालमा

काठमाडौं,२४ मंसिर –नेपालमा चीनिया रेल भित्र्याउने चर्चा चलेकाे धेरै भए पनि यसकाे विस्तृत परियोजना प्रतिवेदन (डीपीअार) माेडालिटीबारे टुंगाे लाग्न सकेकाे छैन । साेही विषयमा केन्द्रित विस्तृत छलफलका लागि चीनिया उच्च स्तरीय  टोली नेपाल आएको छ ।...