खेलकुद

 एसियाली खेलकुदमा लगातार तेस्रोपल्ट नेपाली तेक्वान्दो पदकविहीन

काठमाडौं ८ भदौ- एसियाली खेलकुदमा लगातार तेस्रोपल्ट नेपाली तेक्वान्दो पदकविहीन भएर फर्कने भएको छ । १८ औं संस्करण जारी रहँदा बिहीबार दुई नेपाली खेलाडीको खेलसँगै तेक्वान्दोको इन्डोनेसिया यात्रा सकिएको छ । एसियाली खेलकुदमा गौरवशाली इतिहास...

एसियाड गेम्सः नेपाली खेलाडीको कतै हौसला कतै निराश

काठमाडौँ, ७ भदौ-श्रीलङ्कामा एशिया कप क्रिकेटको छनोट खेलको तयारी गरिरहेको नेपाली राष्ट्रिय टोली भदौ ६ गते पहिलो अभ्यास खेलमा ६७ रनले विजयी भएको छ। श्रीलङ्का आर्मी स्पोर्ट्स क्लबसँग उसैको घरेलु मैदान पानागोडामा टस जितेर...

हिट चरणबाट बाहिरिन् गौरिका सिंह

काठमाडौँ, ६ भदौ– इण्डोनेशियाको जकार्तामा जारी १८ औँ एशियाड अन्तर्गत आज भएको २०० मिटर फ्रिस्टायल पौडीतर्फ गौरिका सिंह हिट चरणबाट बाहिरिएकी छन्।हिट १ मा उनी सातौँ स्थानमा रहिन्। उनी हिट एकमा पहिलो भएको जापानकी इगारासी...

एशियाली खेलकूदको पाँचौ दिन नेपालले पुरुष भलिबलमा आज पहिलो खेल चाइनिज ताइपेइसँग खेल्दै

काठमाडौँ, ६ भदौ- इण्डोनेसीयाको जकार्तामा जारी अठारौँ काठमाडौँ, ६ भदौ- इण्डोनेसीयाको जकार्तामा जारी अठारौँ एशियाली खेलकूदको पाँचौ दिन आज नेपालले पुरुष भलिबलमा आज पहिलो खेल चाइनिज ताइपेइसँग खेल्दैछ । समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र...

एशियाली खेलकूद: पौडीमा शिरीष गुरुङ ४६ औँ स्थानमा

काठमाडौँ, ५ भदौ – एशियाली खेलकूदको पौडीमा नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रिस्टायलमा ४६ औँ स्थान हात पारेका छन्।कूल ५१ खेलाडी सहभागी उक्त स्पर्धामा शिरीषले निर्धारित दूरी २६.३३ सेकेण्डमा पूरा गरे। यो स्पर्धाको राष्ट्रिय...

फुटबल टोलीका मुख्य प्रशिक्षक कोजीलाई नेपाल प्रवेशमा रोक

काठमाडौं,५ भदौ – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकको रुपमा काम गर्दै आएका जापानी नागरिक ग्यातुकी कोजी नेपाल आउन नपाउने भएका छन्।  अध्यागमन विभागले नेपाली टोलीका मुख्य प्रशिक्षक कोजीलाई श्रम स्वीकृतिबिना नेपालमा काम गर्दै आएपछि...