खेलकुद

नेपाली राष्ट्रिय टोली मलेसियातर्फ प्रस्थान

काठमाडौँ, ११ भदौ – एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न नेपाली राष्ट्रिय टोली आज मलेसियातर्फ प्रस्थान गरेको छ।एशिया कप छनोट खेल आजदेखि मलेसियामा शुरु हुँदैछ। श्रीलङ्कामा एक साताको विशेष प्रशिक्षण र तीन अभ्यास खेल...

एशियाली खेलकूद:दुई नेपाली खेलाडी प्रतियोगिताबाट वञ्चित

काठमाडौँ, १० भदौ–दुई नेपाली खेलाडी प्रतियोगितामा प्रतिस्पार्धा गर्नबाट वञ्चित भएका छन्।इण्डोनेसियामा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत एथलेटिक्सका दुई नेपाली खेलाडी प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित भएका हुन्। नेपाली खेल पदाधिकारीले समयमै नेपाली खेलाडीको नाम दर्ता भएको...

बार्सिलोनाको भायाडोलिड विरुद्ध संघर्षपुर्ण जित

काठमाडौं,१० भदौ–स्पेनिस ला लिगा अन्तर्गत फुटबलमा साबिकको विजेता बार्सिलोनाले भायाडोलिड विरुद्ध संघर्षपुर्ण जित आत्मासाथ गरेको छ। भायाडोलिडको घरेलु मैदानमा बार्सिलोनाको लागि ओसुमाने डेम्बेलेले गरेको एकमात्र गोल निर्णायक बन्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको...

पहिलो पटक विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइदै

काठमाडौं,१० भदौ-क्रिकेट विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याइने भएको छ। अन्तराष्ट्रिय क्रिकेट काउन्सि (आइसीसी)ले शनिबार एक विज्ञप्ति जारी गर्दै ट्रफीको विश्व भ्रमण नेपालमा पनि गराउने जानकारी गराएको हो। २०१९ मा इंल्याण्ड र वेल्समा हुन...

इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूद अन्तर्गत नेपाल आज पुरुष भलिबलमा दक्षिण कोरियासँग भिड्दै

काठमाडौँ, ८ भदौ – इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूद अन्तर्गत नेपाल आज पुरुष भलिबलमा दक्षिण कोरियासँग भिड्दै छ।समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन्। नेपाल यसअघि पहिलो खेलमा चाइनिज ताइपेईसँग पराजित भएको...

एसिया कप छनोटको लागि विशेष प्रशिक्षण गर्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अभ्यास खेल खेल्दै

काठमाडौं,८ भदौ-एसिया कप छनोटको लागि विशेष प्रशिक्षण गर्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार)दोस्रो अभ्यास खेल खेल्दैछ। मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कपको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेल खेल्न...