खेलकुद

बोल्टको म्यान्चेस्टर युनाइटेड सपना साकार होला?

गसफोर्ड, अस्ट्रेलिया, ५ भदौ- विश्वकै सर्वाधिक तिब्र गतिका धाबक उसैन बोल्टको म्यान्चेस्टर युनाइटेडबाट फूटबल खेल्ने सपना पूरा होलाजस्तो छ। यी प्रतिभाशाली धाबक बोल्ट अस्ट्रेलियाको सेन्ट्रल कोस्ट म्यारिनर्स क्बलमा आबद्ध भई पहिलो पटक तालिममा सहभागी भएका...

एसियाली खेलकुदः तेक्वान्दोमा तेस्रो दिन पनि पदकविहीन

काठमाडौँ, ५ भदौ–इन्डोनेशियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूद अन्तर्गत तेक्वान्दोको तेस्रो दिन पनि पदकविहीन बनेको छ।तेस्रो दिन नेपालबाट एक पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए। त्यसमा एक खेलाडीले मात्र पहिलो चरण...

रोनाल्डो, सलाह र मोड्रिच युइएफए वर्ष खेलाडीको मनोनयनमा, मेस्सी आउट

काठमाडौं,५ भदौ –इटालियन फुटबल क्लव युभेन्टस (हालै स्पेनिस क्लव रियाल मड्रिडबाट गएका) का क्रिस्टियानो रोनाल्डो स्पेनिश क्लव रियाल मड्रिडका लुका मोड्रिच र लिभरपुलका मोहम्मद सलाह युइएफए वर्ष पुरुष खेलाडीको शीर्ष तीनको मनोनयनमा परेका छन्।...

एसिया कप छनोट प्रतियोगिताको अभ्यासका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका जादै

काठमाडौं, ४ भदौ – एसिया कप छनोट प्रतियोगिताको अभ्यासका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका जादैछ। सोमबार दिउंसो एक बजे मालिंगो विमानबाट नेपाली राष्ट्रिय टोली श्रीलंका जान लागेको हो। नेपाली टिमलाई सभामुख कृष्णबहादुर महराले विदाई गर्नेछन्।...

ला लिगाको नयाँ सिजनमा बार्सिलोनाले विजयी सुरुवात

काठमाडौं,३ भदौ- ला लिगाको नयाँ सिजनमा लियोनल मेसीले कप्तानको रुपमा  विजयी सुरुवात गरेका छन्।  मेसीको दुई गोल मद्दतमा बार्सिलोनाले अलाभेजलाई ३-० ले पराजित गरेको हो।  अर्को एक गोल फिलिप कोन्टिन्होले थपे। पहिलो हाफमा एक...

कतारमा हुने विश्वकपमा नेपालीमूलकी युवती रेफ्री बन्दै,युरोपियन लिग खेलाउने योजना

काठमाडौं,३ भदौ-नेपालले विश्पकपमा भाग लिन पाउने दिन आउला नआउला। आफ्नो ठाउँमा छ तर नेपाली भाषी एक चेलीले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा रेफ्रिको भूमीका निर्वाह गर्ने मौका पाएकी छन्। निश्चय नै यो...