मुख्य खबर

ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई पराजित गर्दै विजयी भएको छ

काठमाडौँ २३ मङ्सिर- एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई पराजित गर्दै विजयी भएको छ। कीतिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा ललितपुरले चितवनलाई ११ रनले पराजित गर्दै प्रतियोगितामा...

पश्चिमी नाकाबाट सय महिला तथा बालबालिकाको उद्धार

कञ्चनपुर, २३ मङ्सिर-पश्चिमी नाका गड्डाचौकीबाट सय महिला तथा बालबालिकाको उद्धार गरिएको छ। माइती नेपालका अनुसार एक वर्षको अवधिमा २४ बालक, ७१ बालिका र १०० महिलाको उद्धार गरिएको छ। संयोजक महेश्वरी भट्टले सन् २०१८ को...

मिस नेपाल शृङखला खतिवडा मिस वर्ल्ड २०१८ को अन्तिम १२ बाट बाहिरिन्

काठमाडौं २३ मंसिर-मिस नेपाल शृङखला खतिवडा मिस वर्ल्ड २०१८ को अन्तिम १२ बाट बाहिरिएकी छिन्। २०१८ को मिस वर्ल्डको ताज भने मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले पहिरेकी छन्। प्रतिस्पर्धी ११८ देशका सुन्दरीलाई पछि...

काठमाडौंको टोखा नगरपालिका ६ मिलन चोकमा मोटरसाइकल दुर्घटना

काठमाडौं, २३ मंसिर – काठमाडौंको टोखा नगरपालिका ६ मिलन चोकमा मोटरसाइकल दुर्घटना हुँदा गोरखाका सुवास सुर्खेतीको ज्यान गएको छ । बा ६५ प ८०६५ नम्बरको मोटरसाइकल टेलिफोनको खम्बामा ठोक्किएर दुर्घटना हुँदा काठमाडौंको बसुन्धारामा बस्दै आएका...

भुटानी शरणार्थी शिविरमा गए राति आगलागी

उर्लाबारी, २३ मङ्सिर-  मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित भुटानी शरणार्थी शिविरमा गए राति आगलागी हुँदा शरणार्थीले सञ्चालन गर्दै आएको एउटा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट शनिश्चरे शिविर सेक्टर के–थ्री हट नं १४ बस्ने...

काठमाडौंको रानीवारीमा १३ बर्षीया किशोरी बलात्कृत

काठमाडौं,१८ मंसिर–काठमाडौं महानगरपालिका-३ रानीवारीमा एक १३ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । मकवानपुर हेटौंडाकी ती किशोरीलाई कोठामा अभिभावक नभएको बेला ललाई फकाई गरी बलात्कार गरेको अभियोगमा प्रहरीले ठाउँ डेरा गरी बस्ने रौतहट राजदेवी नगरपालिका–८...