मुख्य खबर

एभरेष्ट प्रिमियर लिग : काठमाडौँद्वारा चितवन पराजित

काठमाडौँ, २४ मङ्सिर-तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)अन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौँ किंग्स इलाभेनले चितवन टाइसर्गलाई ६ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको १६१ रनको चुनौतीलाई...

रेलबारे छलफल गर्न १४ सदस्यीय चिनियाँ टोली नेपालमा

काठमाडौं,२४ मंसिर –नेपालमा चीनिया रेल भित्र्याउने चर्चा चलेकाे धेरै भए पनि यसकाे विस्तृत परियोजना प्रतिवेदन (डीपीअार) माेडालिटीबारे टुंगाे लाग्न सकेकाे छैन । साेही विषयमा केन्द्रित विस्तृत छलफलका लागि चीनिया उच्च स्तरीय  टोली नेपाल आएको छ ।...

रसुवाको धुन्चेबाट २ किलो सुनसहित एकजना पक्राउ

काठमाडौं,२४ मंसिर – रसुवको धुन्चेबाट २ किलो सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको गोसाईगुण्ड गाउँपालिका–१ स्थायी घर भएका निमा दोर्जे तामाङ रहेका छन् ।  जिल्ला सदरमुकामा धुन्चेमा नियमित चेकजाँचका क्रममा निमा...

ट्र्याक्टरले किचेर बालकको मृत्यु

गौशाला, २४ मङ्सिर-महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा ट्र्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सम्सी गाउँपालिका– ६ बस्ने इनतुला साफीका छोरा २ वर्षीय साहिल साफी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर...

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरे

काठमाडौं,२४ मंसिर-  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् । काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् । अस्पतालभित्रको गणेशमानसिंह नाक, कान, घाँटी...

अन्तर प्रदेश परिषद्को बैठक शुरु

काठमाडौँ, २३ मङ्सिर-सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्ने निकाय अन्तर प्रदेश परिषद्को पहिलो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुरु भएको छ । संविधान, कानून, बजेट र नीति कार्यक्रम...