मुख्य खबर

जनकपुरधाममा आयोजना भईरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको मंगलबार पाँचौं दिन मटकोरको विधि हुँदैछ

धनुषा,२५ मंसिर –जनकपुरधाममा आयोजना भईरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको मंगलबार पाँचौं दिन मटकोरको विधि हुँदैछ। सोमबार तिलकोत्सव सम्पन भएको थियो। महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो...

काभ्रेपलाञ्चोक पनौतीमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु

बनेपा, २५ मङ्सिर-काभ्रेपलाञ्चोक पनौती नगरपालिका–३ चाम्लेमा सोमबार राति बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा पनौती नगरपालिका–३ चाम्लेका ४५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेको छ। पनौतीबाट रयालेको मानेदोभानतर्फ जाँदै गरेको बा३ख २०३...

प्रधानन्यायाधीशमा जोशीले ‘म्याच फिक्सिङ’ गर्ने सम्भावना

काठमाडौं,२५ मंसिर –संवैधानिक परिषद्को वैठक बस्दैछ । आजको बैठकले प्रधानन्यायाधीश सिफारीस र संवैधानिक निकायका पदाधिकारी रिक्तताबारे निर्णय गर्नेछ । प्रधानन्यायाधीश सिफारीसका लागि न्याय परिषद् सचिवालयले यसअघि नै वरिष्ठ न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रसमशेर जबराको...

अन्तर प्रदेश परिषद बैठक सकियो, ५ सदस्यीय कार्यदल गठन

काठमाडौं,२४ मंसिर -आइतबारबाट सुरु भएको अन्तर प्रदेश परिषदको बैठक आज सकिएको छ । बैठकको निश्कर्षसहितको प्रतिवेदन बनाउन ५ सदस्यीय कार्यदल गठन भएको बताइएको छ ।कार्यदलमा गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री डा।युवराज खतिवडा, संघीय मामिला तथा...

ए डिभिजन लिग फुटबल : आर्मी चौथो स्थानमा उक्लियो

काठमाडौँ, २४ मङ्सिर-शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइजलाई १–० गोल अन्तरले...

फेवातालको बीचमा ढुङ्गा डुब्यो

पोखरा, २४ मंसिर – पोखराको पर्यटकीयस्थल फेवातालमा डुङ्गा डुब्दा काठमाडौंका एक युवा बेपत्ता भएका छन् ।  सोमबार बिहान फेवातालमा बोटिङ गरिरहेका काठमाडौंका रोजन श्रेष्ठ ‘सेल्फी’ खिच्ने क्रममा डुङ्गाबाट खसेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ...