मुख्य खबर

नाति र बुहारीले खान-लाउन नदिएको भन्दै हजुरआमाले हालिन् मुद्दा

सिन्धुलीपाल्चोक,२७ मंसिर-  सिन्धुलीपाल्चोक जिल्ला अदालतले बृद्ध हजुरआमालाई खान लाउन नदिई कुटपिट गरेको कसुरमा नाति र नातिनि बुहारीलाई कैद, जरिवाना र क्षतिपुर्ति सजायको फैसला सुनाएको छ । जिल्ला न्यायधीश टीकाराम आचार्यको इजलासले चौतारा साँगाचोकगढी नगरपालिका...

विप्लव र सिकेका चार सय बढी कार्यकर्ता पक्राउ

काठमाडौं,२७ मंसिर –मुलुक विखण्डनको अजेन्डा बोक्ने सिके राउत र विध्वंस्तामक कार्यमा संलग्न भएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी प्रति सरकार कडा देखिएको छ । राजनीतिक आवरणमा छाड्न नमिल्ने भन्दै धमाधम पक्राउ र मुद्दा...

५ वर्ष लगाएर विस्तार गरिएको चक्रपथको कोटेश्वर-कलंकी खण्डको काम सकिदै

काठमाडौं,२५ मंसिर –राजधानीको चक्रपथ कोटेश्वर-कलंकी खण्ड आठ लेनमा विस्तारको काम आगामी शनिबारसम्म सकिने भएको छ ।  चीनले सडक विस्तारका क्रममा खसीबजार, मनोहरा र बल्खुका दुई स्थानमा गरी आठ वटा पुल निर्माण गरेको छ । चक्रपथमा...

भारतको बिधानसभा निर्वाचन मतगणना, भाजपा र कङ्ग्रेसबीच कडा टक्कर

काठमाडौं,२५ मंसिर-  भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना जारी छ । मतगणनाको प्राप्त पछिल्लो विवरण अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी र राहुल गान्धी नेतृत्वको कङ्ग्रेस आईबीच कडा टक्कर भइरहेको छ । हालै...

इटहरीको डोरम्याट उद्याेगमा भीषण आगलागी, करोडको नोक्सानी

इटहरी, २५ मङ्सिर-सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान अकस्मात् भीषण आगलागी हुँदा कम्तीमा दुई करोड बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरणमा नोक्सानी भएको छ। बिहान ४...

निर्मला हत्या प्रकरणः प्रमाण होईन, बयान खोज्दै प्रहरी !

कञ्चनपुर,२५ मंसिर — अपराध अनुसन्धान प्रमाणमुखी हुनुको सट्टा बयानमुखी भएकाले निर्मला प्रकरण झन् जेलिँदै छ ।  वैज्ञानिक प्रमाणविना बयानकै आधारमा अभियुक्त करार गर्न खोज्दा प्रहरीमाथि चरम अविश्वास पैदा भएको छ ।  पछिल्लोपटक पक्राउ परेकाहरुले अपराध...