-
काठमाडौं, २३ मंसिर – काठमाडौंको टोखा नगरपालिका ६ मिलन चोकमा मोटरसाइकल दुर्घटना हुँदा गोरखाका सुवास सुर्खेतीको ज्यान गएको छ ।
बा ६५ प ८०६५ नम्बरको मोटरसाइकल टेलिफोनको खम्बामा ठोक्किएर दुर्घटना हुँदा काठमाडौंको बसुन्धारामा बस्दै आएका सुर्खेतीको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका गोरखाकै सुदीप सुर्खेतीको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । चालकले जाँडरक्सी खाएर मोटरसाइकल चलाएको प्रहरीले जनाएको छ ।
News Desk 0 response आइतवार, मंसिर २३, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
