मुख्य खबर
मैतीदेवीमा रहेको सहकारीबाट ४ लाख रुपैयाँ चोरी
काठमाडौं,१८ मंसिर-काठमाडौंको मैतीदेवीमा रहेको एक सहकारीबाट दिउँसै ४ लाख रुपैयाँ चोरी भएको छ । नव लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाबाट सोमबार दिउँसो ४ लाख रुपैयाँ चोरी भएको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंका...
मङ्लबार, मंसिर १८, २०७५जलवायु परिवर्तनमा नगरेको कसुरको सजायँ नेपाली भोग्नु हुँदैनः राष्ट्रपति भण्डारी
क्याटविस, १८ मङ्सिर-राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल पृथ्वीको तापक्रम नियन्त्रण गर्न ठूलो योगदान दिने मुलुक भए पनि नेपाली जनताले आफूले कहिल्यै नगरेको गल्तीका कारण सजाय भोग्नुपरेको बताएकी छन्। पोल्याण्डमा भइरहेको जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४...
मङ्लबार, मंसिर १८, २०७५निगमलाई दैनिक चार करोड नाफा तर, इन्धनकाे मूल्य २ रुपैयाँ मात्र घट्यो
काठमाडौं,१८ मंसिर –१५ दिनका लागि साढे ५६ करोड नाफा सुनिश्चित गरेर नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर समान दुई रुपैयाँ घटाएको छ । सोमबार रातिदेखि लागू हुने गरी भएको समायोजनसँगै पेट्रोल...
मङ्लबार, मंसिर १८, २०७५१० करोड ठग्ने सहकारी सञ्चालक पक्राउ
काठमाडौं,१८ मंसिर-विभिन्न आश्वासन दिएर बचतकर्तालाई रकम जम्मा गर्न लगाई बचत खातामा रहेको भन्डै १० करोडभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा एयरटेल बचत तथा सहकारी ऋण सहकारी संस्थाका सञ्चालक अशोक गोयललाई प्रहरीले पक्राउ गरेको छ...
मङ्लबार, मंसिर १८, २०७५संसदीय समितिद्वारा मेलम्चीका कामको स्थलगत अवलोकन
काठमाडौँ, १८ मङ्सिर- राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र र सुरुङ निर्माणमा भइरहेको कामको स्थलगत अवलोकन गरेको छ । समितिका सभापति दिलकुमारी रावलको नेतृत्वमा भएको अवलोकनमा नेकपा संसदीय...
मङ्लबार, मंसिर १८, २०७५‘ए’ डिभिजन लिग :छैटौँ चरणका खेल आजदेखि
काठमाडौँ, १८ मङ्सिर-शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि छैटौँ चरणका खेल हुँदैछन्।लिगअन्तर्गत छैटौँ चरणको पहिलो खेलमा आज एपिएफ क्लब र एनआरटी प्रतिस्पर्धा गर्नेछन्। आजै अर्को खेलमा नेपाल पुलिस क्लब र सङ्कटा क्लब...
मङ्लबार, मंसिर १८, २०७५-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
