मुख्य खबर

काठमाडौँमा कालोपत्र नभएको भन्दै चावहिल–साँखु सडक बन्द

साँखु, बैशाख २६ – लामो समयदेखि निर्माणाधीन चावहिल–साँखु सडकखण्ड कालोपत्र नहुुँदा मारमा परेका बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले यातायात अवरुद्ध पारेका छन् । पाँच सयको सङ्ख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले बिहान ८ बजेदेखि गरेका...

टी-ट्वान्टी वरियतामा नेपालको सुधार, तीन स्थानमाथि उक्लियो

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को टी-ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालले आफ्नो स्थानमा सुधार गरेको छ। आइसिसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ११ औं स्थानमा उक्लिन सफल भएको छ। यसअघि १४ औं स्थानमा रहेको...

समुद्री आँधी ‘फानी’ ओडिशामा प्रवेश, नेपालमा पनि प्रभाव पर्ने

शक्तिशाली समुद्री आँधी ‘फानी’ शुक्रबार बिहान भारतको तटवर्ती राज्य ओडिशाको स्थल क्षेत्रमा प्रवेश गरेको भारतको मौसम विभागले जनाएको छ। आँधीको प्रभावले त्यहाँ वर्षा हुन थालिसकेको बताइएको छ। बङ्गालको खाडीमा बनेको सो समुद्री आँधी झन्डै...

सरकारले सडक विस्तारका क्रममा घरधनीलाई मुआब्जा नदिई घर भत्काउन नपाउने

१९ वैशाख, काठमाडौं । सरकारले सडक विस्तारका क्रममा घरधनीलाई मुआब्जा नदिई घर भत्काउन नपाउने भएको छ । मुआब्जा दिएर मात्र घर भत्काउन दिएको आदेश खारेज गर्न माग गर्दै सरकारले दिएको पुनरावलोकन निवेदन सर्वोच्चको बहृत...

बर्ड फ्लूबाट नेपालमै पहिलो पटक मानिसको मृत्यु

काठमाडौं, वैशाख १९ –  नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लुबाट मृत्यु भएको पुष्टि भएको छ । बर्ड फ्लुबाट काभ्रेका एक युवकको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयले...