मुख्य खबर

अब ४५ हजारमै जापान उड्न पाइने !

काठमाण्डाै, बैशाख १७ – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजबाट ४५ हजार रुपैयाँमै जापानको यात्रा तय गर्न सकिने भएको छ ।आउँदो असार १९ (४ जुलाई, २०१९) देखि जापानको ओसाका...

राष्ट्रपति विद्यादेवी भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच आज ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठक सम्पन्न

चीन, बैशाख १७ – राष्ट्रपति विद्यादेवी भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबीच आज ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठक सम्पन्न भएको छ  । यही अवसरमा राष्ट्रपति भण्डारीले  चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको बताइएको...

राष्ट्रपति भण्डारीद्वारा ‘ता सियान बौद्ध’ मन्दिरको अवलोकन

सियान, वैशाख १२ – राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ता सियान बौद्ध मन्दिरको अवलोकन गरे । मन्दिर परिसरमा आइपुग्दा उनलाई त्यहाँका प्रमुख चेन किङले स्वागत गरे । साथै मन्दिरका विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी दिइएको थियो ।...

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको उपाधी नजिक

बैशाख ११ – डिपोर्टिभो आलाभेसलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको उपाधी नजिक पुगेको छ । गए राती सम्पन्न खेलमा शिर्ष स्थानको बार्सिलोनाले आठौं स्थानको आलाभेसलाई उसकै मैदानमा २-० ले पराजित गरेको हो...

पार्टी एकताको फलामे ढोका तोडियो : नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)

काठमाडौँ, बैशाख ९ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको फलामे ढोका तोडिएको दाबी गरेका छन् । सोमबार नेकपा पार्टी स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई काठमाडौँको कमलादीमा...

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल द्धरा सहकारी सङ्घ चितवनले निर्माण गरेको साझा पेट्रोल पम्पको उद्घाटन

चितवन, वैशाख  ८ – पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्यायसहितको आर्थिक समृद्धि र समाजवादोन्मुख राज्यका निम्ति सहकारीको भूमिका बढाउनुपर्ने बताउनुभएको छ । जिल्ला सहकारी सङ्घ चितवनले यहाँ निर्माण गरेको...