मुख्य खबर
मौसमविद्ले आज (आइतबार) देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने अनुमान गरेका छन्
काठमाडौं, वैशाख ८– मौसमविद्ले आज (आइतबार) देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने अनुमान गरेका छन् ।पश्चिमी वायु र पूर्वमा बनेको न्यूनचापीय रेखाको प्रभावले अहिले सफा भएको ठाउँको मौसम पनि दिउँसोपछि बदली भई धेरै...
आइतवार, बैशाख ८, २०७६७० वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बिमा
काठमाडौँ — ७० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा गर्ने र सबै नेपालीमाझ बैंक खाता पुर्याउने महत्वाकांक्षी कार्यक्रम औपचारिक रूपमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कार्यक्रमको उद्घाटन गरेका हुन् । ज्येष्ठ नागरिकलाई सम्मान...
सोमवार, बैशाख २, २०७६प्रधानमन्त्री ओलीले ‘सुरक्षा खतराको सामना गर्न नेपाली सेना सक्षम भएको बताउनु भयो
भक्तपुर, चैत २८ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान सुरक्षा चुनौती र भविष्यमा समेत उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराको सामना गर्न नेपाली सेना सक्षम भएको बताएका छन।स्थानीय खरिपाटीस्थित नेपाली सेनाको सैनिक शिक्षालयमा आज...
बिहिबार, चैत्र २८, २०७५नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल अस्पताल भर्ना
काठमाडौँ– नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन् । नेता नेपाल विगत तीन दिनअघि अस्वस्थ भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् । नेता नेपाल अस्पताल भर्ना भएको अस्पताल स्रोतले पुष्टि...
मङ्लबार, चैत्र २६, २०७५प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन आवश्यक वातावरण तयार भएको दावी गरे
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन आवश्यक वातावरण तयार भएको दावी गरेका छन् । प्रधानमन्त्री ओलीले समृद्धिको अभियानलाई अघि बढाउन आवश्यकता अनुसार संविधान, कानुन परिमार्जन गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे...
सोमवार, चैत्र २५, २०७५भुमरीयुक्त हावाहुरीले भत्काएका सम्पूर्ण घर सरकारले बर्खाअघि नै बनाइसक्ने निर्णय गरेको छ
काठमाडौं ,चैत २२, – भुमरीयुक्त हावाहुरीले बारा र पर्सामा भत्काएका सम्पूर्ण घर सरकारले बनाइदिने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले बर्खाअघि नै घर बनाइसक्ने निर्णय गरेको हो । ‘भत्किएका सबै घर बर्खाअघि नै...
शुक्रबार, चैत्र २२, २०७५-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
