मुख्य खबर
४९ महिनापछि तातोपानी नाका खुल्यो, ट्रक आउँदा रेड कार्पेटमा स्वागत
मितेरीपुल (सिन्धुपाल्चोक)– उत्तरी छिमेकी मुलकु चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका बुधबारदेखि औपचारिक रुपमा खुलेको छ । गत २०७२ बैशाख १२ गतेको भूकम्पपछि बन्द रहेको यो नाका ४९ महिनापछि पुनः सञ्चालनमा आएको हो ।...
बुधबार, जेष्ठ १५, २०७६बजेट १५ खर्बमाथि, स्रोत कति छ?
राष्ट्रिय योजना आयोगले आगामी वर्षको बजेटका लागि सिलिङ परिमार्जन गरेको छ। पहिले तय गरिएको १४ खर्ब ९३ अर्बको बजेटको सिलिङ बढाएर आयोगले १५ खर्ब ७७ अर्ब रूपैयाँ बनाएको छ। बजेटका कार्यक्रम विनियोजन हुने रातो...
बुधबार, जेष्ठ १५, २०७६काठमाडौं–तराई/मधेश दु्रतमार्ग सडक आयोजना निर्माणको काम तोकिएकै समयभित्र सम्पन्न हुने गरी तिब्र रुपमा अगि बढिरहेको छ
काठमाडौं– नेपाली सेनाले काठमाडौं–तराई/मधेश दु्रतमार्ग सडक आयोजना निर्माणको काम तोकिएकै समयभित्र सम्पन्न हुने गरी अघि बढाइएको जनाएको छ । नेपाली सेनाका इन्जिनियरिङ विभाग प्रमुख एवम् सो आयोजनाका प्रमुख उपरथी योगेन्द्रबहादुर खाँणले तोकिएकै समयभित्र सम्पन्न...
बुधबार, जेष्ठ १५, २०७६एक दिवसिय विश्वकपको लागि भएको अभ्यास खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई पराजित गरेको छ
जेष्ठ १५ – एक दिवसिय विश्वकपको लागि भएको अभ्यास खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई पराजित गरेको छ । ब्रिस्टलमा वेस्ट इन्डिजले न्युजिल्यान्ड माथि ९१ रनको सहज जित हात पार्यो ।वेस्ट इन्डिजले दिएको ४ सय २२...
बुधबार, जेष्ठ १५, २०७६धादिङमा पाँच रेक्टर स्केलको भूकम्प,चितवनमा भूकम्पकाे धक्का
धादिङमा शुक्रबार दिउँसो पाँच रेक्टर स्केलको भूकम्प भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ८ मिनेट जाँदा धादिङको कुम्पुर आसापास केन्द्रविन्दु बनाएर उक्त भूकम्प भएको हो। भूकम्पको धक्का छिमेकी मकवानपुर, गोरखा...
शुक्रबार, जेष्ठ ३, २०७६‘मदन आश्रित स्मृति दिवसमा पार्टी एकीकरणको अन्तिम घोषणा’
काठमाडौँ, जेठ ३ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस आगामी जेठ ३ गते पार्टी एकीकरणका बाँकी कार्य पूरा गरी अन्तिम घोषणा गरिने बताएका छन् । युवा...
शुक्रबार, जेष्ठ ३, २०७६-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
