ब्रेकिंग न्युज

पहिरोका कारण लमजुङ–मनाङ सडक अवरुद्ध

लमजुङ, १७ साउन –बुधबार राति झरेको पहिरोका कारण लमजुङ–मनाङ सडक अवरुद्ध भएको छ।बेँसीशहर–६, बेलौती बिसौनी भन्ने ठाउँमा ठूलो पहिरो झरेपछि यातायात सेवा अवरुद्ध बनेको हो। पहिरो ठूलो भएको र सडक समेत भाँस्सिएको कारण सानो...

सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकासका लागि माग

काठमाडौँ, १२ साउन- प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल नगरपालिका संघले स्थानीय सरकार सञ्चालनका विद्यमान समस्याका बारेमा १६ बुँदे ध्यानाकर्षणपत्र बुझाई सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकास गर्न माग गरेको छ। शुक्रबार संघका संयोजक...

संसद बैठक आज बस्दै, कांग्रेसले अवरोध नगर्ने

काठमाडौं,११ साउन-प्रतिनिधिसभाको बैठक आज बस्दैछ।यसअघि गत असार तीन गतेलाई बोलाएको संसद बैठक सूचना टाँस गरेर स्थगित भएको थियो। त्यसअघि पनि काङ्ग्रेस सांसदले लगातार डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको माग राख्दै आएको विषयलाई लिएर...

शिक्षण अस्पताल महाराजगञ्जमा प्रहरी र आन्दोलनरत चिकित्सकबीच झडप

काठमाडौं,१० साउन-डा गोविन्द केसीको मागमा सम्बोधन गर्दै आन्दोलनरत चिकित्सक र प्रहरीबीच शिक्षण अस्पताल महाराजगञ्जमा आज झडप भएको छ। प्रहरीले झडपपछि करिब दुई दर्जन चिकित्सकहरुलाई पक्राउ गरेको छ। शिक्षण अस्पताल महाराजगञ्जबाट शुरु भएको चिकित्सक र...

अस्थायी शिक्षकको परीक्षा रद्द गर्न सर्वोच्चमा मुद्दा दायर

काठमाडौं,८ साउन-शिक्षक सेवा आयोगले असार २९ र ३० गते गरेको अस्थायी शिक्षक परीक्षा रद्द गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ। सो मुद्दामा आगामी साउन ११ गते बहस हुने भएको छ। महिमा...

शुभारम्भ

शुभारम्भ