-
काठमाडौं,११ साउन-प्रतिनिधिसभाको बैठक आज बस्दैछ।यसअघि गत असार तीन गतेलाई बोलाएको संसद बैठक सूचना टाँस गरेर स्थगित भएको थियो।
त्यसअघि पनि काङ्ग्रेस सांसदले लगातार डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको माग राख्दै आएको विषयलाई लिएर बैठक अवरुद्ध गरेपछि बस्न सकेको थिएन।
यसैवीच आजको संसद बैठक चल्न दिने काङ्ग्रेसले जनाएको छ।काङ्ग्रेस नेता डा.नारायण खड्काले गोविन्द केसीका माग पुरा भएकाले संसद अवरोध नगर्ने जानकारी दिए।
News Desk 0 response शुक्रबार, साउन ११, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
