ब्रेकिंग न्युज

नेपालको यु-१९ राष्ट्रिय टोलीलाई भारतले दियो क्रिकेट सिरिज खेल्ने निम्तो

काठमाडौं,२२ साउन –नेपाली यु- १९ राष्ट्रिय टोलीले भारतमा चार टोलीबीच हुने यू–१९ एकदिवसीय क्रिकेट सिरिज खेल्ने निमन्त्रण आएको छ।भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजनामा हुन लागेको ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत र अफगानिस्तानका यू–१९...

जोशीको नाम सर्वोच्च अदालतको वेवसाइटबाट हटाइयो,मिश्रको नाम राखियो

काठमाडौं,२१ साउन-संसदीय सुनुवाईबाट प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशीको नाम सर्वोच्च अदालतले आफ्नो वेबसाइटबाट हटाएको छ। संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि बिदामा बसेका जोशीको नाम हटाएर अर्का वरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्रको नाम राखिएको हो। आइतबारबाट इजलास तोकेका...

नारायणगढ-मुग्लिन सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती

चितवन, २१ साउन- निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि आज बिहान ५ः५५ बजेबाट सडक अवरुद्ध...

कलंकीको ‘अन्डरपास’ दुई दिन घाम नलाग्दा सञ्चालनमा आएन

काठमाडौं,२० साउन-पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अन्डरपास’ सञ्चालनमा ल्याइने भनी तोकिएको समय दुई पटक सरेको छ।सडक विभाग, चक्रपथ सुधार आयोजनाले असार दोस्रो सातामै ‘अन्डरपास’ सञ्चालनमा ल्याइने कुरा सार्वजनिक गरेको थियो । पहिलो म्यादमा...

पहिरोका कारण लमजुङ–मनाङ सडक अवरुद्ध

लमजुङ, १७ साउन –बुधबार राति झरेको पहिरोका कारण लमजुङ–मनाङ सडक अवरुद्ध भएको छ।बेँसीशहर–६, बेलौती बिसौनी भन्ने ठाउँमा ठूलो पहिरो झरेपछि यातायात सेवा अवरुद्ध बनेको हो। पहिरो ठूलो भएको र सडक समेत भाँस्सिएको कारण सानो...

सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकासका लागि माग

काठमाडौँ, १२ साउन- प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल नगरपालिका संघले स्थानीय सरकार सञ्चालनका विद्यमान समस्याका बारेमा १६ बुँदे ध्यानाकर्षणपत्र बुझाई सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकास गर्न माग गरेको छ। शुक्रबार संघका संयोजक...

45