-
काठमाडौं,२१ साउन-संसदीय सुनुवाईबाट प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशीको नाम सर्वोच्च अदालतले आफ्नो वेबसाइटबाट हटाएको छ। संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि बिदामा बसेका जोशीको नाम हटाएर अर्का वरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्रको नाम राखिएको हो।
आइतबारबाट इजलास तोकेका मिश्रको नाम कायम मुकायम प्रधानन्यायधीश भनेर सर्वोच्चको वेबसाइटमा उल्लेख छ । जोशी १५ दिने बिदामा छन्।
News Desk 0 response सोमवार, साउन २१, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
