ब्रेकिंग न्युज

नेपाल र बंगलादेशबीच आज ‘इनर्जी को-अपरेसन’ सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुँदै

काठमाडौं,२५ साउन-नेपाल र बंगलादेशबीच  उर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर हुँदैछ। समझदारीपत्रमा हस्ताक्षरका लागि बंगलादेशका उर्जा राज्यमन्त्री नसरुल हमिल बिहिबार नेपाल आइसकेका छन्। उर्जा राज्यमन्त्री हमिदले आज उर्जामन्त्री वर्षमान पुनसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसलगत्तै...

पारिवारीक परिवेशबाट प्रभावित पूर्णचन्द्र थापा

काठमाडौं,२४ साउन -प्रधानसेनापति राजेन्द्र क्षेत्री आजदेखि घरविदामा बस्ने भएपछि (भोलि) शुक्रवारदेखि बलाधिकृत रथी पूर्णचन्द्र थापाले नेपाली सेनाको नेतृत्व सम्हाल्ने भएका छन्। प्रधानसेनापति क्षेत्रीको पदावधि २४ भदौसम्म रहेकाले रथी थापाले कायममुकायम प्रधानसेनापतिका रुपमा नेपाली सेनाको नेतृत्व...

कैलालीको लम्की-चुहा नपामा रहेको देउती गुट्खा उद्योगमा बम विष्फोट

काठमाडौं,२४ साउन-कैलालीको लम्की-चुहा नगरपालिका -१ लम्कीमा रहेको देउती गुट्खा उद्योगमा अज्ञात समुले आज(बिहिवार) विहान बम विष्फोटन गराएको छ। विहान ४ बजेर ५२ मिनेटमा देउती गुट्खा उद्योगको गेट नजिकै बाहिर बम विष्फोट गराएको हो। ठूलो...

कांग्रेस महासमिति बैठक अन्योलमा

काठमाडौ २४ साउन- कांग्रेसको महासमिति बैठक भदौमा नहुने भएको छ । पार्टीले विधान संशोधनका लागि मस्यौदा समिति बनाउन नसक्दा बैठक प्रभावित भएको हो । महासमिति बैठकको मुख्य एजेन्डा विधान संशोधन हो । एकात्मक राज्य प्रणालीको...

प्रदेश नं १ मा आज सार्वजनिक बिदा

काठमाडौ २४ साउन-प्रदेश नं १ को सरकारले विश्व आदिवासी जनजाति दिवसका अवसरमा यही साउन २४ गते सार्वजनिक बिदा दिने सार्वजनिक सूचना जारी गरेको छ ।  प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले...

बलात्कारविरुद्ध राप्रपा प्राजातान्त्रिक महिला संगठनद्धारा सडकमा प्रदर्शन

काठमाडौं,२२ साउन –बलात्कार, हत्या, हिंसा, समाजिक विकृति तथा दण्डहिनताविरुद्ध राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आज राजधानीमा प्रदर्शन गरेको छ। बबरमहलबाट शुरु भएको र्याली माइतीघर मण्डलामा पुगेर धर्ना दिएका छन्। र्यालीको संगठनकी अध्यक्ष...