-
काठमाडौं,२२ साउन –बलात्कार, हत्या, हिंसा, समाजिक विकृति तथा दण्डहिनताविरुद्ध राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आज राजधानीमा प्रदर्शन गरेको छ।
बबरमहलबाट शुरु भएको र्याली माइतीघर मण्डलामा पुगेर धर्ना दिएका छन्। र्यालीको संगठनकी अध्यक्ष कुन्तीकुमारी शाहीले नेतृत्व गरेकी छन्।महिला हिंसा विरुद्धको प्रदर्शनमा राप्रपाको विभिन्न संगठनका महिलाहरु, पार्टी महिला नेतृहरु सहभागिता रहेको छ।
News Desk 0 response मङ्लबार, साउन २२, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
