ब्रेकिंग न्युज

भारतको आगरामा हुने ४६औं एशियन स्कुल फुटबल यु–१८ च्याम्पियनसीपको खेल तालिका आज सार्वजनिक

काठमाडौं- भारतको आगरामा हुने ४६औं एशियन स्कुल फुटबल यु–१८ च्याम्पियनसीपको खेल तालिका आज सार्वजनिक भएको छ । आगामी असोज ४ देखि १४ गतेससम्म हुने उक्त प्रतियोगितामा आठ राष्ट्र सहभागी हुने छन् । प्रतियोगितामा नेपाल समूह...

न्यायको खोजीमा निर्मलाका बुवा आमा काठमाडौंमा …

काठमाडौं-बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्माला पन्तका बास्तविक पिडकलाई प्रशासनले पत्ता लगाउन नसकेको भन्दै उनका बाबु आमा सहित ९ जनाको टोली न्याय माग्दै काठमाडौं आएका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले प्रशासननै घटनाका...

लमजुङको पहिरोमा परेर मृत्यु हुनेको संख्या चार पुग्यो

काठमाडौं-लमजुङको मस्र्याङ्दी–३ अर्खलेमा पहिरोमा परेर मृत्यु हुनेको संख्या चार पुगेको छ। बुधबार आएको पहिरामा पहिरोमा बेपत्ता भएका मध्ये एक जानको शव बिहिबार फेला परेसँगै मृत्यु हुनेको संख्या चार पुगेको हो। ७० वर्षीया ललितमाया गुुरुङको...

पहिरोमा परेर दुई जनाको मृत्यु

लमजुङ-लमजुङ मस्र्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा पहिरोमा परेका दुई जनाको मृत्यु भएको छ। पहिरोमा पुरिका एर एकै परिवारका ६० वर्षीया अभिरुपा थापा र १० वर्षीय सिरक थापालाई उद्धार गरेर उपचार गराउने क्रममा उनीहरूको मृत्यु भएको...

हिन्दु नारीहरुको महत्वपूर्ण चाड हरितालिका तीजको अवसरमा पशुपतिनाथको मन्दिरमा पूजाआजा गरी मनाइँदै

काठमाडौ-भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हिन्दु नारीहरुको महत्वपूर्ण चाड हरितालिका तीजको अवसरमा पशुपतिनाथको मन्दिरमा पूजाआजा गरी मनाइँदैछ । पशुपतिमा महिलाहरुको भीड लागेको छ । पशुपति मन्दिरमा बिहानैदेखि महिलाहरु पूजाआजामा व्यस्त छन् । हरितालिका तीजका...

ब्रतालुको गहनाको सुरक्षाका लागि १५ सय प्रहरी परिचालन

काठमाडौं-हरितालिका तीजमा मुलुकभरका शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ। हिन्दूधर्मावलम्वीहरुको आस्थाको धरोहर पशुपतिनाथमा दर्शनार्थीको भीड लागेको हो। चाड पर्वको बेला दर्शनार्थी महिलाको गहना लुटपाट हुने गरेको छ । दर्शनार्थीको गहना जोगाउन प्रहरीले बिशेष सुरक्षा अपनाएको...