ब्रेकिंग न्युज

धौलीगङ्गा बाँध खोलिएपछि सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह

बैतडी, ९ असोज-भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध आज बिहान पुनः खोलिएको छ।उक्त बाँधमा पानीको मात्रा अत्यधिक भएकाले बढी मात्रामा पानी छोडिने जानकारी बाँध प्रशासनले दिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका...

दसैँका लागि घर फर्किनेहरूलाई लक्ष्य गर्दै अग्रिम टिकट बुकिङ सुरु

काठमाडौं,अशोज ९-दसैँका लागि घर फर्किनेहरूलाई लक्ष्य गर्दै मंगलबार अग्रिम टिकट बुकिङ सुरु गरिएको छ। भदौ ३१ गते बसेको यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीचको बैठकले अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरे पनि व्यवसायीले यातायातको...

नक्कली प्रमाणपत्र बनाएर जागिर खाइरहेका १५ सय कर्मचारी अख्तियारकाे छानबिनमा

काठमाडौं ८ असोज -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएको आरोप लागेका १ हजार ५ सय कर्मचारीमाथि छानबिन गरिरहेको छ। आयोगका अननुसार निजामती, प्रहरी, संस्थान, शिक्षण संस्था तथा स्थानीय तहमा...

को हन् निर्मला बलात्कारपछिका हत्यारा ?

भीमदत्तनगर-कञ्चनपुरको भीमदत्तनगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाले सिङ्गो मुलुकको ध्यान कञ्चनपुरतिर तान्यो । पन्त परिवारलाई न्याय र मजबुत सुरक्षाको मागसहित भीमदत्त नगरवासीबाट शुरु भएको दबाबमूलक आन्दोलन मुलुकभर सल्कियो । एउटी छात्रामाथिको जघन्य...

कैलालीमा बस दुर्घटना हुँदा, २ को घटनास्थलमै मृत्यु, ६ जना घाइते

कैलाली-कैलालीको लम्कीचुहा नगरपालिका–१, बल्चौरमा से १ ख ११८८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। दुर्घटनामा परी मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–१, बस्ने १२ वर्षीय कृष्ण...

दाईजो कम भयो भन्दै धनुषमा श्रीमतिको हत्या

जनकपुर-धनुषाकी २० वर्षिय महिलाको भारतको मधुवनीमा हत्या भएको छ । धनुषाको विदेह नगरपालिका–९ वैदेही गाउँ निवासी राजकुमार झाको छोरी कृतिलाई भारतको मधुवनी जिल्ला रहिका गाउँस्थित घरमा श्रीमान र सासु हत्या गरेको अवस्थामा उनको शब...