-
काठमाडौं,अशोज ९-दसैँका लागि घर फर्किनेहरूलाई लक्ष्य गर्दै मंगलबार अग्रिम टिकट बुकिङ सुरु गरिएको छ।
भदौ ३१ गते बसेको यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीचको बैठकले अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरे पनि व्यवसायीले यातायातको भाडा नबढाए बुकिङ नखोल्ने निर्णय गरेका थिए।
सरकार र व्यवसायीको छलफलपछि आइतबार यातायात व्यवस्था कार्यालयले सवारी सानधनमा १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेसँगै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सोमबार बसेको बैठकले टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो।
महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिअनुरूप सार्वजनिक यातायातको भाडा दर समायोजन भएपछि मंगलबार टिकट बुकिङ खुलाउने निर्णय गरेको जानकारी दिए।
News Desk 0 response मङ्लबार, अशोज ९, २०७५
सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
