ब्रेकिंग न्युज
रोमाञ्चक खेलमा, धनगढीद्वारा पोखरा पराजित
पोखरा,१६ कार्तिक-एक्स्पर्ट धनगढी ब्लुजले पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा घरेलु टोली पोखरा पल्टनलाई पराजित गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा दिपेन्द्र सिंह...
शुक्रबार, कार्तिक १६, २०७५जापानमा विदेशी कामदार लिने विधेयक सरकारद्वारा स्वीकृ
टोकियो,१६ कार्तिक- विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषदले शुक्रबार नयाँ मस्यौदा विधेयक स्वीकृत गरेको छ। श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको बताइएको छ। उक्त मस्यौदा विधेयक छलफलका लागि संसदमा...
शुक्रबार, कार्तिक १६, २०७५नेपाल र थाइल्यान्डबीच द्विपक्षीय हवाई सेवा सम्झौता
काठमाडौं, १६ कात्तिक- नेपाल र थाइल्यान्डबीच द्विपक्षीय हवाई सेवा सम्झौता पुनरावलोकन भएको छ । शुक्रबार थाइल्यान्डमा भएको नेपाल र थाइ सरकारबीचको द्विपक्षीय हवाई सेवा सम्झौतामा दुबै मुलुकले सातामा १८ वटा उडान थप गर्ने पाउने गरी...
शुक्रबार, कार्तिक १६, २०७५नेपालीको महान् पर्व बडादशैँ अाजदेखि, घरघरमा जमरा राखिदै
काठमाडौं,२४ असोज –प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर...
बुधबार, अशोज २४, २०७५ट्रायलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिने यातायात प्रमुखमाथि अख्तियारको ‘एक्सन’
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्रायलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका प्रमुख तेजनारायण यादवसहित १० जनाविरूद्ध मुद्दा दायर गरेको छ। सोही कार्यालयका शाखा अधिकृतहरू ईश्वरराज...
बुधबार, अशोज २४, २०७५बङ्गबन्धु गोल्डकप:‘ए’ डिभिजन खेल तालिकामा परिवर्तन
काठमाडौँ, ९ असोज-पाँच वर्षको अन्तरालमा हुन लागेको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका केही परिवर्तन हुने भएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा), लिग कमिटीका पदाधिकारी र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिबीच सोमबार साँझ...
मङ्लबार, अशोज ९, २०७५-
लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी?
सोमवार, कार्तिक १०, २०८३ -
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२
-
लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी?
सोमवार, कार्तिक १०, २०८३ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
