ब्रेकिंग न्युज

नारायणगढ–मुग्लिन सडक दुईतर्फी रुपमा सञ्चालनमा

चितवन-पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी रुपमा सञ्चालनमा आएको छ। विभिन्न ठाउँमा गएको पहिरोले सोमबार राति १ बजेदेखि अवरुद्ध बनेको यस सडक खण्ड मंगलबार साँझ ६ बजेदेखि एकतर्फी मात्र सञ्चालन गरिएको थियो। सबै...

राष्ट्रपतिद्धारा हरितालिका तीजको शुभकामना

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजका अवसरमा सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको भन्दै शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीको सन्देशमा सुख, शान्ति, समृद्धि एवं सामाजिक एकता र सद्भाव कायम होस् भन्दै शुभकामना...

झापाका कपडा व्यापारी खेमराज पौडेलको हत्यामा संलग्न , सद्दाम हुसेन पक्राउ

झापा-प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको कमल गाउँपालिका वार्ड नं ६ मंगलबारेका कपडा व्यापारी खेमराज पौडेलको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले सद्दाम हुसेनलाई पक्राउ गरेको छ। सद्दामलाई प्रहरीले उनकै घरबाट पक्राउ गरी अनुसन्धाननका लागि...

यसरी मिलाएको छ पशुपति मन्दिरमा दर्शन गर्न जानेका लागि रुट

काठमाडौं – पशुपति मन्दिरमा दर्शन गर्न जानेका लागि प्रहरीले रुट व्यवस्थापन गरेको छ । सर्वसाधारण, यात्रु र भक्तजनलाई सहज होस् भनेर ट्राफिक प्रहरीले रुट यसरी मिलाएको छ ।

दिपकराज जोशी सर्वोच्चमा हाजिर, दोस्रो बरियतामा

काठमाडौं-संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेका बरिष्ठ न्यायाधीश दिपकराज जोशी सर्वोच्चमा हाजिर भएका छन् । सोमबार रोलक्रममा जोशी भन्दा पछि रहेका ओमप्रकाश मिश्रको २८औँ प्रधानन्यायाधीशका रुपमा पदबहाली भएपछि सर्वोच्च फर्किने निर्णय लिएका जोशी...

‘अन्तर्राष्ट्रिय आतंकवाद, महासन्धि अनुमोदन

काठमाडौं-काठमाडौं राष्ट्रिय सभाको मंगलबारको बैठकले ‘अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागू औषध कारोबार विरुद्ध सहयोग सम्बन्धी विमस्टेक महासन्धि’लाई अनुमोदन गरेको छ। बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त महासन्धिलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत...