प्रविधि

उद्योगमा लोडसेडिङ हुने

साउन २७,काठमाडौं- नेपाल विद्युत प्राधिकरणले आगामी चार दिनसम्म साँझको समयमा उद्योगहरूमा लोडसेडिङ हुने जनाएको छ। भारतबाट आउने एक सय मेगावाट विजुलीको प्रशारण लाइन अबरुद्ध हुने भएसँगै उद्योगमा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ। भारतबाट आउने प्रशारण...

फेसबुकले बोस्टनस्थित क्रिमसन हेक्सागनलाई बन्द ग-यो

काठमाडौं,६ साउन –फेसबुकले बोस्टनस्थित प्रविधि क्षेत्रको विश्लेषण गर्ने आफ्नो कम्पनी क्रिमसन हेक्सागनलाई तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ।यो कम्पनीले डेटा संकलन गरेर अरू साइटसँग त्यो जानकारी साझा गरेको आरोप लागेपछि फेसबुकले यो निर्णय…...

बायोमेट्रिक्स डिजिटल हाजिरी प्रभावकारी बन्दै

मंगलबारे, इलाम, ४ साउन– इलामको सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयमा राखिएको बायोमेट्रिक्स डिजिटल हाजिरी प्रभावकारी बन्दै गएको छ।नगर प्रमुखले कार्यकक्षमै बसेर शिक्षक विद्यालय आए नआएको निरीक्षण गर्न पाउने भएपछि सो प्रविधि प्रभावकारी भएको हो। सबै…...

जाजरकोट खलंगामा सिसी टिभी जडान

जाजरकोट, ४ साउन–सदरमुकाम खलंगा बजारका मुख्य व्यापारिक केन्द्रमा शान्ति सुरक्षा कायम गर्न सिसी टिभी जडान गरिएको छ। भेरी नगरपालिकाको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालयको समन्वयमा खलंगामा सिसी टिभी जडान भएको हो। खलंगा बजार…...

सगरमाथाको उचाइ मापनमा दुई टोली सक्रिय,२०१९ भित्र सक्ने लक्ष्य

काठमाडौं,४ साउन-विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरिरहेको नापी टोलीले सिरहाको मदारदेखि सोलुखुम्बुको पतालेसम्म ‘लेभलिङ’को ७५ प्रतिशत काम सम्पन्न गरेको छ। नापी विभागका सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलका अनुसार २२५ मध्ये १७०…...

विद्युत् र इन्टरनेट दुवै सेवा ठप्प बनेपछि सेवाग्राही मारमा

ताप्लेजुङ, ६ साउन– जिल्लामा विद्युत् र इन्टरनेट दुवै सेवा ठप्प बनेपछि सेवाग्राही मारमा परेका छन्। शुक्रबारदेखि विद्युत् आपूर्ति बन्द भएकामा शनिबारदेखि इन्टरनेट सेवासमेत ठप्प हुँदा यहाँका बासिन्दा समस्यामा परेका हुन्। केन्द्रीय प्रसारण लाइनअन्तर्गत पाँचथर–ताप्लेजुङ…...