• ताप्लेजुङ, ६ साउन– जिल्लामा विद्युत् र इन्टरनेट दुवै सेवा ठप्प बनेपछि सेवाग्राही मारमा परेका छन्। शुक्रबारदेखि विद्युत् आपूर्ति बन्द भएकामा शनिबारदेखि इन्टरनेट सेवासमेत ठप्प हुँदा यहाँका बासिन्दा समस्यामा परेका हुन्। केन्द्रीय प्रसारण लाइनअन्तर्गत पाँचथर–ताप्लेजुङ…