• मंगलबारे, इलाम, ४ साउन– इलामको सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयमा राखिएको बायोमेट्रिक्स डिजिटल हाजिरी प्रभावकारी बन्दै गएको छ।नगर प्रमुखले कार्यकक्षमै बसेर शिक्षक विद्यालय आए नआएको निरीक्षण गर्न पाउने भएपछि सो प्रविधि प्रभावकारी भएको हो। सबै…