प्रविधि
काठमाडौंबाहिर निर्माणाधीन दुई ठूला विमानस्थलको निर्माण तोकिएको समयभित्रै सम्पन्न हुने
काठमाडौँ ,चैत १०– अन्तर्रा्ष्ट्रिय विमानको चाप कम गर्दै पर्यटन प्रवद्र्धन गर्ने प्रमुख लक्ष्यसहित काठमाडौंबाहिर निर्माणाधीन दुई ठूला विमानस्थलको निर्माण तोकिएको समयभित्रै सम्पन्न हुन सम्भावना बढेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा ईश्वरचन्द्र झाले...
आइतवार, चैत्र १०, २०७५मुलुकबाट लोडसेडिङ घटाएर सबैको हृदयमा बस्न सफल, कुलमान घिसिङले देखाए फेरि अर्काे चमात्कार,
काठमाडौं । मुलुकबाट लोडसेडिङ घटाएर सबैको हृदयमा बस्न सफल नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले फेरि अर्काे उदाहरणीय काम गरेका छन् । उनको नेतृत्वमा चालु आर्थिक वर्ष २०७५÷७६को पहिलो पाँच महिनामा १० प्रतिशत...
शुक्रबार, माघ २५, २०७५उपत्यकाका संवेदनशील स्थानमा सिसी क्यामरा थपिने
काठमाडौँ, १० पुस-महानगरीय प्रहरी कार्यालय काठमाडौँले उपत्यकाको संवेदनशील क्षेत्र पहिचान भएका ७५ स्थानमा सिसी क्यामरा थप्ने प्रक्रिया थालेको छ । प्रहरीको आफ्नै स्रोत परिचालन गरी तीन जिल्लाका मुख्यमुख्य क्षेत्रमा क्यामरा थप्न लागिएको महानगरीय प्रहरी...
बुधबार, पुस ११, २०७५सवा चार लाख घरमा गोबरग्यास: ‘सिलिन्डर युगको अन्त्य निश्चित’
काठमाडौं,६ भदौ-प्रधानमन्त्री केपी ओलीले विराटनगरमा बायोग्यास (गोबरग्यास) परियोजना उद्घाटन गरेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले १४ महिनाअघि सुरु गरेको परियोजनाबाट ३२ घरमा ग्यास पुग्छ । विश्व बैंकको सहयोगमा वैकल्पिक ऊर्जा केन्द्र र विराटनगर...
बुधबार, भदौ ६, २०७५पाइपलाइन ग्यासको ‘प्याट्ट’ खोलेर प्रधानमन्त्री ओलीले गरे उद्घाटन
विराटनगर,५ भदौ-भारतीय नाकाबन्दीको सामना गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सिलिण्डरको युग समाप्त गरिदिन्छु, घरघरमा ग्यासको पाइप जोडिदिन्छुु भन्ने अभिव्यक्तिले सार्थकता पाएको छ। ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा घरघरमा ग्यासको पाइप उद्घाटन गर्ने अवसर जुरेको...
मङ्लबार, भदौ ५, २०७५जलविद्युत् आयोजना बन्द
म्याग्दी, १ भदौ- बाढीले बाँधमा क्षति पुर्याएपछि म्याग्दी र मुस्ताङका दुई जलविद्युत् आयोजना बन्द भएका छन् । बाढीले असर पुर्याउँदा मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेस्थित १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४...
शुक्रबार, भदौ १, २०७५-
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
-
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२ -
ऋषिङमा २५ जना किसानद्वारा अकबरेखेती
आइतवार, भदौ १५, २०८२
