पालिका खबर
गोकर्णेश्वर नगरपालिका वडा नं ८, निशुल्क औषधी वितरण गर्छ
काठमाडौं । राजधानी काठमाडौंको उत्तरपुर्वमा अवस्थित गोकर्णेश्वर नगरपालिका भौगोलिक विविधता, आफ्नै छुट्टै मौलिकता, ऐतिहासिक धार्मिक स्थल, पवित्र बागमती नदीले शुशोभित रहेको छ । यस नगरपालिकामा टार, बेसी, भीरपाखा, फाट र जंगल आदिको समिश्रण रहेको...
बिहिबार, बैशाख २७, २०८१त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्कर नमुना वडा बन्दै
सिन्धुपाल्चोक । ठुला–ठुला पहाडहरू अनि भिरालो जमिनले भरिएको त्रिपुरा सुन्दरी गाउँपालिका बाग्मती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यो गाउँपालिका काठमाडौंबाट ८३.६ कि.मी. उत्तर पूर्व, चौताराबाट ५० कि.मी. पूर्व र बाह्रबिसे बजारबाट २ कि.मी....
आइतवार, बैशाख २३, २०८१बाख्राको दूधबाट बनेको चिजको उच्च माग
तनहुँ, २२ असोज : राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरबाट उत्पादित बाख्राको चिज पर्यटकीय नगरी पोखरा र बन्दीपुरमा बिक्री हुँदै आएको छ । बाख्राको गुणस्तर वृद्धिको क्षेत्रमा अनुसन्धान गर्दै आएको कार्यक्रमले दूधको लागि प्रसिद्ध सानेन...
सोमवार, अशोज २२, २०८०पशुपालन व्यवसायबाट मनग्य आम्दानी
मध्यविन्दु (नवलपरासी), १९ असोज ः नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१ का टङ्कप्रसाद अधिकारीको घरसँगै गोठ छन् । त्यहीँ गोठमा ३० भन्दा बढी गाई र १७ भन्दा बढी भैँसी छन् । तेह्र वर्ष साउदी अरब...
शुक्रबार, अशोज १९, २०८०स्व. नविन पाण्डेको छोरी निहारीकाको संरक्षणार्थमा मे.न.पा. २ को सहयोग
मेलम्ची– सिन्धुपाल्चोक जिल्ला बलेफीमा गत भदौ ३० गते ट्यांकरको ठक्करबाट सडक दुर्घटनामा परि मृत्यु भएका अनेरास्ववियु सिन्धुपाल्चोकका सह–संयोजक नवीन पाण्डेको परिवारलाई नेकपा एमाले मेलम्ची नगरपालिका वडा नम्बर २ को तर्फबाट आर्थिक सहयोग हस्तान्तरण गरेको...
बिहिबार, अशोज ११, २०८०मेलम्ची नगरपालिका वडा नं २ को आयोजनामा, तिजको कार्यक्रम भव्यताका साथ सम्पन्न (फोटोफिचर)
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाका उपमेयर उमा प्रधानको प्रमुख आथित्यतामा मेलम्ची नगरपालिका वडा नं २ को आयोजनामा जाल्पा देवी मा.वि.को प्रांगणमा भदौ ३० गते तीज कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न भएको तीज कार्यक्रममा वडा...
आइतवार, भदौ ३१, २०८०-
लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी?
सोमवार, कार्तिक १०, २०८३ -
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह
शनिबार, माघ ११, २०८२ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२
-
लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले मार्ला बाजी?
सोमवार, कार्तिक १०, २०८३ -
तराईमा हुस्सु र कुहिरो, पहाडी तथा हिमाली..
शुक्रबार, पुस २५, २०८२ -
सुन कतिमा हुँदैछ काराेबार ?
मङ्लबार, कार्तिक १२, २०८२ -
ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
मङ्लबार, भदौ १७, २०८२ -
एक तोला सुनको मूल्य दुई लाख पाँच..
मङ्लबार, भदौ १७, २०८२
