पालिका खबर

दोश्रो मेलम्ची नगर स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता(फोटोफिचर)

मेलम्ची १, दोश्रो मेलम्ची नगर स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता यहि कार्तिक १३ देखी सुरु भइ १५ गते मेलम्ची नगरपालिका वडा नं १ भोटेचौर बजारमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिका वडा नं १...

व्यावसायिक कृषि क्षेत्रमा आकर्षित बालचन खोरियाका किसान

धरान (सुनसरी) ७ भदौः बराहक्षेत्र नगरपालिका–२ बालचन खोरियाका किसान कृषिकर्मलाई नै आम्दानीको मूल आधार मानेर अहोरात्र खेतबारीमा नै श्रम गरिरहेका छन् । बालचन खोरिया बस्तीका किसानले अहिले धान, कागती, किम्बु, सजिवन, किबी, कुखुरा, केराखेतीमा...

नासिँदै मौलिक सम्पदा

ढोरपाटन (बागलुङ), ५ भदौ : ग्रामीण क्षेत्रमा जथाभावी निर्माण भएका सडकले मौलिक सम्पदा मासिँदै गएका छन् । आधुनिक भौतिक संरचना तथा सडक निर्माण हुँदा गाउँका डाँडा, भञ्ज्याङ, बाटो छेउमा रहेका चौतारा, धर्मशाला र देउराली...

ताराखसे पोखरी बन्यो पर्यटकीय गन्तव्य

धुलिखेल (काभ्रेपलाञ्चोक), ५ भदौ : यहाँको रोशी गाउँपालिका–३ स्थित ताराखसे पोखरी पर्यटकीय गन्तव्य बनेको छ । स्थानीय सरकारले पोखरी वरपर भौतिक संरचना निर्माण गरेपछि लेकको शीरमा रहेको पोखरी हेर्न पर्यटक आउन थालेका छन् ।...

पूर्ण रुपमा विद्युतीकरण पाँचसय ३९ पालिका

काठमाडौँ, ४ भदौ: मुलुकका पाँच सय ३९ स्थानीय तह पूर्ण रुपमा विद्युतीकरण भएका छन् । एक सय ९६ स्थानीय तहमा आंशिक रुपमा बिजुली पुगेको छ । देशभर सात सय ५३ स्थानीय तह (नगरपालिका र...

गोकर्णेश्वर नगरपालि वडा नं. ४ मा विपन्न, गरिबलाई निःशुल्क शिक्षा र उपचारको व्यवस्था

काठमाडौं । राजधानी काठमाडौंको उत्तरपुर्वमा अवस्थित गोकर्णेश्वर नगरपालिका भौगोलिक विविधता, आफ्नै छुट्टै मौलिकता, ऐतिहासिक धार्मिक स्थल, पवित्र बागमती नदीले शुशोभित रहेको छ । यस नगरपालिकामा टार, बेसी, भीरपाखा, फाट र जंगल आदिको समिश्रण रहेको...