समाचार

डा. केसीको हृदय गति बन्द हुन सक्ने खतरा

काठमाडौं २६ असार –रगतमा म्याग्नेसियम र चिनीको मात्रा घट्दै जाँदा अनशनरत डा. गोविन्द केसीको मुुटुको चालमा गडबडी देखिएको छ। यस्तो अवस्थामा जटिलता थपिंदै जाँदा हृदय गति बन्द हुन सक्ने खतरा चिकित्सकहरूले औंल्याएका छन्। डा…....

मन्त्री पोखरेलले भने – डा. केसी ! अनशन तोडेर चिकित्सा शिक्षा सुधारमा लाग्नुस्

काठमाडौं,२७ असार -शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले डा गोविन्द केसीलाई अनशन तोडेर शक्षा सुधार सम्बन्धी गठन हुने आयोगमा बसेर काम गर्न आव्हान गरेका छन्। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बारे राष्ट्रिय सभामा…...

फ्रान्स विश्वकपको फाईनलमा प्रवेश, बेल्जियम १–० ले पराजित

काठमाडौं,२७ असार-फ्रान्स विश्वकप फुटबलको फाईनलमा प्रवेश गरेको छ। बेल्जियमलाई १–० गोल अन्तरले पराजित गर्दै फ्रान्सले फाईनलमा स्थान पक्का गरेको हो। पहिलो सेमिफाईनलको खेलमा फ्रान्सको जितमा स्यामुएल उम्टीटीको गोल बनायो । खेलको ५१ औ मिनेटमा…...

अस्थायी शिक्षकको परीक्षा रद्द गर्न सर्वोच्चमा मुद्दा दायर

काठमाडौं,८ साउन-शिक्षक सेवा आयोगले असार २९ र ३० गते गरेको अस्थायी शिक्षक परीक्षा रद्द गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ। सो मुद्दामा आगामी साउन ११ गते बहस हुने भएको छ। महिमा...

कानून मन्त्रीमा दुईजनाको नाम चर्चामा

काठमाडौं, ८ साउन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कानून तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई सरकारबाट फिर्ता बोलाएसँगै अब उनको स्थानमा नयाँ मन्त्री ल्याउने तयारी थालेको छ। नेकपाले औपचारिक रुपमा कुनै निर्णय गरि नसकेपनि नेताहरुबीच...

राजस्व संकलनको लक्ष्य वीरगञ्ज भन्सारले भेट्न सकेन

८ साउन, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय र सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले अघिल्लो आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएका छन् । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई १ खर्ब ३४ अर्ब...